Logo

माेटाेपनाबाट दिक्क भएर ३८२ दिनसम्म भोकै बसेपछि…..



Spread the love

एजेन्सी। स्कटल्यान्डमा एक व्यक्ति माेटाेपनाबाट दिक्क भएर ३८२ दिनसम्म भोकै बसेका छन् । अंगस बाबरी नाम गरेका २७ वर्षिय युवक आफ्नो शरीरको बढ्दै गएको तौल घटाउन ३८२ दिनसम्म भोकै बसेका हुन् ।

उनी आफ्नो बढ्दै गएको मोटोपनबाट धेरै चिन्चित भएका थिए । र उनले ३८२ दिन भोकै बस्ने निणर्य गरे । धेरै दिनसम्म भोकै बस्दा पनि उनी मानसिक र शारीरिक दुवैमा पक्षमा रुपमा स्वस्थ्य थिए । उनले ३८२ दिनसम्म फलफुल पनि खाएका थिएनन् ।

प्रतिक्रिया दिनुहोस्