Logo

एउटा यस्ताे कम्पनि जहाँ हप्ताकाे ४ दिन काम गरेर पाँच दिनको तलब दिन्छ !



Spread the love

एजेन्सी। विश्वमा एक यस्तो कम्पनी छ जहाँ हप्ताको ४ दिनमात्र काम हुन्छ र ५ दिनको तलव दिइन्छ । अष्ट्रेलियामा रहेकाे वेर्सा कम्पनीले डिजीटल मार्केटिङ गर्छ ।

यस कम्पनी आइतबार, शनिवार र बुधवार पनि बन्द हुन्छ । तर, कर्मचारीलाई भने ५ दिनको तलब दिने गरेको छ ।

लगातार काम गरेपछि कर्मचारी थाक्ने हुदाँ थाकेका कर्मचारीहरुकाे काम राम्रो नहुने भएपछि कम्पनीको उत्पादकत्व र ग्राहकमा असर देखिने भन्दै यस्ताे निर्णय लिएकाे कम्पनिले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्