Logo

एउटा यस्ताे गाउँ, जहाँका मुखिया एक देशमा खाना खाएर अर्को देशमा सुत्न जान्छन् !



Spread the love

एजेन्सी। भारत र म्यानमारको सीमानामा पर्ने लोंगवा गाउँको आधा हिस्सा भारतमा छ भने आधा म्यानमारमा रहेको छ ।भारत र म्यानमारको सीमा रेखाले यो गाउँलाई ठ्याक्कै बीच भागबाट काटेको छ ।

यो आदिवासी समुदायमा मुखिया प्रथा चलिआएको छ । हालका मुखियाका ६० वटी पत्नी छन् । भारत र म्यानमारको सीमा रेखाले उनै मुखियाको घरलाई बीचबाट काटेको छ ।

उनी हरेक रात भारतमा खाना खाएर म्यानमारमा सुत्न जान्छन् । यो गाउँका मानिसहरुसँग भारत र म्यानमार दुवै देशको नागरिकता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्