Logo

चर्चित बिरालोले पायो कूटनीतिज्ञकाे सेवाबाट अवकाश !



Spread the love

एजेन्सी । लर्ड पाल्मेर्स्टन द चिफ माउसर नामको उक्त बिरालोले बेलायको कूटनीतिक सेवाको जागिरबाट स्वेच्छिक अवकाश लिएको बेलायतको परराष्ट्र मन्त्रायले जनाएको छ ।अबकाससँगै अब यो बिरालोले बेलायतको ग्रामीण इलाकामा आफ्नो जीवन बिताउनेछ ।

परराष्ट्र सेवाकै कर्मचारी अर्थात कूटनीतिज्ञकै रुपमा यो बिरालोलाई विदेश मन्त्रालयमा भर्ना गरी काममा खटाइएको थियो । यो बिरालो सन् २०१६ देखि विदेश मन्त्रालयमा कार्यरत थियो ।

बेलायतको विदेश तथा राष्ट्रमण्डल मन्त्रालयका स्थायी उपसचिव तथा कूटनीतिक सेवा प्रमुख सर साइमन म्याकडोनाल्डले यस बिरालोको अवकासको घोषणा गरे ।

प्रतिक्रिया दिनुहोस्