Logo

संजय दत्तलाई चौथो चरणको फोक्सोको क्यान्सर



Spread the love

एजेन्सी । भारतीय अभिनेता सञ्जय दत्तलाई फोक्सोको क्यान्सर भएको छ । दत्तलाई फोक्सोको क्यान्सर भएको पुष्टि भएसँगै उनी उपचारका लागि अमेरिका प्रस्थान गरेका छन् ।

तीन दिन अघि सास फेर्न गाह्रो भएको कारण संजय दत्तलाई मुम्बईको लीलावती अस्पतालमा भर्ना गरिएको थियो। संजय दत्त आफैले क्यान्सरको बारेमा जानकारी गराएका थिए।

उनकी आमाको क्यान्सरकै कारण सन् १९८१ म निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्