Logo

पुरानो एक जोर जुत्ता, जसको मूल्य ७ करोड ३५ लाख !



Spread the love

एजेन्सी । एक अमेरिकी पूर्व बास्केटबल खेलाडीले लगाएको पुरानो जुत्ता ७ करोड ३५ लाख रुपैयाँ भन्दा धेरै मूल्यमा बिक्री भएको छ ।

अमेरिकी बास्केटबलको ड्रिम टिमका एक सदस्य माइकल जोर्डनले लगाएका ३५ वर्ष पुराना एकजोर जुत्ता ६ करोड १५ लाख डलरमा बिक्री भएको हो ।

क्रिस्टी अक्सन हाउसका अनुसार हालैको लिलामीका क्रममा ती जुत्ताले कीर्तिमान कायम गर्न सफल भए ।

प्रतिक्रिया दिनुहोस्