Logo

बलिउडका अभिनेता सुशान्तसिंहलाई लागुऔषधमा बिष मिलाएर बेचेको आरोपमा रागिनी पक्राउ



Spread the love
Ragini Dwivedi isnt member of BJP nor BJP gave her responsibility of  electioneering | ड्रग्स केस में गिरफ्तार एक्ट्रेस रागिनी द्विवेदी से बीजेपी  ने झाड़ा पल्ला, कहा- वो पार्टी ...

२२ भदौ, एजेन्सी । कन्नड अभिनेत्री रागिनी द्विवेदीलाई भारतीय प्रहरीको केन्द्रीय अपराध शाखाले पक्राउ गरेको छ।

कन्नड फिल्म उद्योगसँग जोडिएको लागुऔषधको विषयलाई लिएर प्रहरीले उनलाई हिरासतमा लिएको हो।

यसअघि सुशान्तकी प्रेमिका रिया चक्रवर्तीका भाई शौविक चक्रवर्ती र सुशान्तका प्रबन्धक शमुएल मिरन्डालाई पनि सोही आरोपमा हिरासतमा राखिएको छ। उता केही समय पहिले आत्महत्या गरेका भनिएको बलिउड अभिनेता सुशान्तसिंह राजपूतका घरेलु सहायक दीपेश सावन्त पक्राउ परेका छन्। उनलाई लागूपदार्थ खरिद र कारोबार गरेको आरोपमा पक्राउ गरिएको जनाइएको छ।

प्रहरी स्रोतका अनुसार सीबीसीको एक टोली बिहानै उनको निवास पुगेको थियो। सीसीबीले बुधबार अभिनेत्री द्विवेदीलाई प्रहरीमा हाजिर हुन भने पनि उनले आफ्ना वकिलको टिम पठाएर सोमबारसम्मको समय मागेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्