Logo

लाइभ अपडेट : कोरोना भाइरस

विश्वमा कोरोना भाइरस
मृत्यु
९०८,६६०
संक्रमित
२८,०५७,६७७
निको भएका
२०,१२३,४४९
नेपालमा कोरोना भाइरस
मृत्यु
३८३
संक्रमित
५९,५७३
निको भएका
४२,९४९

कंगना रनावतलाई मोदी सरकारको झुटाे आश्वासन, बीएमसीले भत्काउन थाल्यो कार्यालय



एजेन्सी। बलिउड अभिनेत्री कंगना रनावतको पाली हिलस्थित कार्यालय भवनलाई बीएमसीले भत्काउन थालेको छ । बुधवार बीएमसीको टोली जेसीबी र मजदूरहरूलाई लिएर कंगनाको कार्यालय तोडिरहेको छ ।

कंगनाको कार्यालय भवमा अनेकौं अवैध निर्माण गरिएकाले कारवाही चलाइएको बीएमसी अधिकारीहरूले जनाएका छन् ।

उनले भवन भत्काउनबाट रोक्नका लागि दिएको निवेदन खारेज गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्