Logo

टेक्सलको भेडा, जसको मूल्य ५ करोड ७३ लाख



Spread the love

एजेन्सी । टेक्सलको भेडा स्कटमा आयोजित लिलामीमा ४ लाख ९० हजार डलर (५ करोड ७३ लाख) रुपैयाँमा बिक्रि भएको छ ।

नेदरल्याण्डस्थित टेक्सल नामको सानो द्वीपको यो टेक्सल भेडा उत्कृष्ट जेनेटिक्सका कारण पनि सर्वाधिक महँगो भएको हो ।

लिलामी अघि ऐकेन र अर्का एक ब्रिडर मिलेर उक्त भेडा किन्न चाहन्थे तर प्रतिस्पर्धा अत्यधिक कडा भएपछि तेस्रो ब्रिडर पनि सहभागि भएका थिए ।

प्रतिक्रिया दिनुहोस्