Logo

फाँसी दिनुअघि किन अन्तिम इच्छा सोधिन्छ ?



Spread the love

एजेन्सी। जतिसुकै ठूलो अपराधी भएपनि फाँसी दिनुअघी अन्तिम इच्छा सोधिन्छ ।

कैदीहरुले अन्य समयमा त इच्छा अनुसारको कुनै चीज मगाउन सक्दैनन् तर फाँसी दिने समयमा चाहीं अन्तिम इच्छा सोध्ने चलन छ ।

फाँसीको सजाय पाएका मानिसहरुले आफ्नो इच्छा अनुसार कुनै पनि धार्मिक किताब पढ्न , पारिवारिक भेटघाट लगायतका क्रियाकलापमा अनुमानि दिन्छन् ।

अन्तिम इच्छा पुरा गरिदिँदा उनको आत्माले शान्ती पाउँछ र पुण्य प्राप्त हुन्छ भन्ने विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्