Logo

काङ्ग्रेस सचेतकमा भुसाल



Spread the love

०५ बैशाख, काठमाडौं । नेपाली कांग्रेसको सचेतकमा पुष्पा भुषाललाई मनोनयन गरिएको कांग्रेसले जनाएको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका निजी सचिव केशवराज जोशीले जारी गरेको विज्ञप्तिमा संसदीय दलको नेताले दलको विधान अनुसार भुषाललाई सचेतक पदमा मनोनयन गरेको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्