Logo

अभागी जोशी



Spread the love

आज बसेको संसदीय सुनुवाई समितिको बैठक ले प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको नाम बहुमतले अस्वीकृति गरेको छ ।

 

१५ सदस्यीय समितिमा नेकपाका ९, काङ्ग्रेसका ४ , फोरम र राजपाका १/१ सदस्य छन् ।
समितिका सदस्य शिवकुमार मण्डलका अनुसार छलफलमा सहमति नजुटेपछि मतदानमार्फत टुङगो लगाएको जानकारी दिए ।त्यस्तै संयोजक तथा जेष्ठ सदस्य लक्ष्मणलाल कर्णले समितिको बैठकले प्रधानन्यायाधीश जोशीबारे व्यापक छलफल भएपछि निश्कर्षमा नपुगेपछि मतदानमा गएको बताए ।समितिमा रहेका काँग्रेस सांसदहरु मतदान बहिस्कार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्