Logo

सुन किन्ने सोँचमा हुनुहुन्छ? यस्तो छ आजको सुनचाँदीको बजार भाउ



Spread the love

२५ फागुन,काठमाण्डौ । डेढ महिना अघिदेखि लगातार उकालो,ओराली लागि रहेको सुनको मूल्य पछिल्लो सातादेखि क्रमिक रुपमा बढ्दै गइरहेको छ ।

महासंघका अनुसार शुकबार प्रतितोला ८२ हजार ५ सयमा कारोबार भैरहेको छापावाल सुनको मूल्य आइतबार पनि सोही मूल्यमा कोरोबार भैरहेको हो । यस्तै, शुक्रबार तेजाबी सुन प्रतितोला ८२ हजार २ सयमा कारोबार भैरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । आइतबार चाँदी प्रतितोला ८ सय ९० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्