Logo

बुधबारमा जन्मनेहरूको स्वभाव कस्तो हुन्छ ?



Spread the love

ज्योतिष शास्त्रका अनुसार जन्म समयको आधारमा व्यक्तिको चरित्र एवं स्वभावका बारेमा थाहा पाउन सकिन्छ । ज्योतिष शास्त्रका अनुसार अरु बार जन्मनेको स्वभाव भन्दा बुधबार जन्मनेहरूको सोभाब भिन्न हुन्छ ।  बुधबार मा जन्मनेहरू कस्ता हुन्छन्:

बुधबारमा जन्मनेहरू साहसी मात्र नभएर जोखिमपूर्ण काम गर्न अघि सर्ने खालका हुन्छन् ।

-राती जन्मने व्यक्ति कुनै पनि कामको थालनी गरेपश्चात त्यसलाई अधूरो छोड्दैनन् ।

बुधबारमा जन्मनेहरूको स्वभावमा आलस्य पन पनि हुन्छ । तर पनि काम गर्नुपर्दा एक हदको पागलपन नै देखाउन समेत पछि हट्दैनन् ।

बुधबार जन्मनेहरू भावनाले भन्दा बुद्धिले काम लिने खालका हुन्छन् ।

बुधबार जन्मनेहरू कुनै पनि काममा हार मान्दैनन् । अरूप्रति सहजै विश्वास गर्दैनन् ।

बुधबार जन्मनेहरू कम बोल्ने स्वभावका हुन्छन् तर यिनीहरूको मन सदैव अशान्त रहन्छ ।

बुधबार जन्मनेहरूको स्वभाव रिसाहा खालको हुन्छ ।

प्रतिक्रिया दिनुहोस्