Logo

सल्लेरी खबर

मोर्गनको एकदिवसीय क्रिकेटमा नयाँ कीर्तिमान

मैदानमा उत्रनेबित्तिकै मोर्गनले बनाए कीर्तिमान

प्रकाशित मिति : 30 May, 2019
मुख्य न्यायाधीशको शपथ   

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले नवनियुक्त उच्च अदालतका मुख्य न्यायाधीशद्वय कुमारप्रसाद पोखरेल र रमेश पोखरेललाई पद तथा गोपनीयताको शपथग्रहण गराउनुभएको छ ।    

प्रकाशित मिति : 30 May, 2019
प्रधानमन्त्री कप सुदूरपश्चिम र प्रदेश नं ५ ले अङ्क बाँडे   

कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेल वर्षाले प्रभावित गरेपछि सुदूरपश्चिम र प्रदेश नं ५ ले एक एक अङ्क बाडेका हुन् ।

प्रकाशित मिति : 30 May, 2019
नेपाली राष्ट्रिय फुटबल टोलीको बिदाइ   

मलेसिया र चाइनिज ताइपेमा हुने दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्न जाने नेपाली राष्ट्रिय फुटबल टोलीलाई आज बिदाइ गरिएको छ ।    

प्रकाशित मिति : 30 May, 2019
शेयर बजार : उच्च अङ्कको कारोवार, नेप्से सामान्य अङ्कले वृद्धि   

एक अर्ब ५२ करोड ८१ लाख ५१ हजार ७९२ बराबरको कारोवार भए पनि कारोवार मापन नेप्से परिसूचक आज ५ दशमलव ५८ बिन्दुले मात्रै उकालो लागेको छ ।    

प्रकाशित मिति : 30 May, 2019
खडेरीले मकैको बोट सुकेः किसान चिन्तित   

खडेरीका कारण मकैको बोट सुक्न थालेपछि काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिकाका किसान चिन्तित बनेका छन् । 

प्रकाशित मिति : 30 May, 2019
‘गुड बाई चेल्सी’ : इडेन हजार्ड

बेल्जियन फरवार्ड इडेन हजार्डको दुई गोलको सहयोगमा चेल्सी युरोपा लिगको च्याम्पियन बन्न सफल भयो ।

प्रकाशित मिति : 30 May, 2019
जेठ २३ गते सार्वजनिक बिदा

जेठ २३ गते ईदको सार्वजनिक बिदा

प्रकाशित मिति : 30 May, 2019
राष्ट्रिय टोलीको प्रशिक्षणमा रोनाल्डो 

युभेन्टसका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो अर्को महिना हुने युइएफए नेसन्स लिगको सेमिफाइनल खेलका टिमसँगै प्रशिक्षण थालेका छन् ।

प्रकाशित मिति : 30 May, 2019
विश्वकप क्रिकेट : टस जितेर दक्षिण अफ्रिकाले रोज्यो फिल्डिङ

दक्षिण अफ्रिकाले टस जितेर बलिङ रोज्दै घरेलु टिमलाई ब्याटिङको निम्तो दिएको छ ।

प्रकाशित मिति : 30 May, 2019
‘जीवनमा पीडा भए पनि बोल्न पाउने व्यवस्था आउनु उपलब्धि’   

जनआन्दोलनका शहीद तथा घाइतेले आफूहरुको जीवनमा पीडा भए पनि जनताले निर्धक्कका साथ बोल्न पाउने व्यवस्था आउनु उपलब्धि भएको बताएका छन् ।         

प्रकाशित मिति : 30 May, 2019
विमानस्थलको सुरक्षा अब रोबोटको जिम्मामा   

जापानको नारिता विमानस्थलमा सुरक्षाका लागि रोबोटको प्रयोग गरिने भएको छ ।

प्रकाशित मिति : 30 May, 2019