Logo

सल्लेरी खबर

मोदीको सपथ कार्यक्रममा सहभागी हुन नेताहरु दिल्लीमा   

मोदीको दोस्रो कार्यकालका लागि बिहीबार साँझ हुने सपथ कार्यक्रममा सहभागी हुन भुटानका प्रधानमन्त्री लोटे छिरिङ बिहीबार नयाँदिल्ली पुगेका छन्

प्रकाशित मिति : 30 May, 2019
पत्रकारमाथि गालीगलोजको आरोपमा पक्राउ   

पत्रकारलाई गालीगलोज गरेको आरोपमा जिल्ला प्रहरीले ३२ वर्षीय ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)लाई पक्राउ गरेको छ

प्रकाशित मिति : 30 May, 2019
रङ्गशालाको बार भत्काउने दुई कार्यकर्ता निलम्बित   

नेकपा चितवनले निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको बार भत्काउने कार्यमा संलग्न पार्टीका स्थानीय नेता प्रकाश कँडेलसहित दुई जनालाई निलम्बन गरेको छ ।

प्रकाशित मिति : 30 May, 2019
आगामी तीन दिनसम्म मौसम परिवर्तन हुने     

आगामी तीन दिनसम्म काठमाडौँ उपत्यकासहित देशभर आंशिक तथा सामान्य बदली हुनाका साथै मेघगर्जनसहित वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ

प्रकाशित मिति : 30 May, 2019
धामीझाँक्रीको नाममा बालकको हत्या   

धामीझाँक्रीका काममा दखल बढाई शक्तिशाली हुने अन्धविश्वासमा परी देवीदेवताको नाममा नर बलिका रूपमा एक जना बालकको हत्या गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।  

प्रकाशित मिति : 30 May, 2019
प्रधानमन्त्री ओली नयाँ दिल्लीतर्फ प्रस्थान

प्रधानमन्त्री केपी शर्मा ओली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सरिक हुन आजै भारतको राजधानी नयाँ दिल्लीतर्फ प्रस्थान गरेका छन् ।    

प्रकाशित मिति : 30 May, 2019
विश्वकपमा आज इंग्ल्यान्ड र दक्षिण अफ्रिका भिड्दै

विश्वकपको उद्धघाटन खेलमा इंग्ल्यान्ड र दक्षिण अफ्रिका खेल्दै

प्रकाशित मिति : 30 May, 2019
किरणले राष्ट्रिय टोली रोज्दा भयो क्लब सम्झौता रद्द

किरणलाई राष्ट्रिय टोलीको खेलका लागि क्लबले छाड्न नमिल्ने अडान गरेको छ ।

प्रकाशित मिति : 30 May, 2019
धुर्मुस-सुन्तली फाउन्डेसनद्धारा निमार्णधिन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माणकार्य स्थगित

चितवनमा धुर्मुस-सुन्तली फाउन्डेसनद्धारा निमार्ण भईरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको कार्य केहि समयको लागि रोकिएको छ ।

प्रकाशित मिति : 30 May, 2019
आज हुने मोदीको सपथ ग्रहण बनर्जीद्वारा बहिस्कार

हालैको लोकसभा चुनावको बेलामा मोदीसंग टक्कर लिएकी पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले आज हुने मोदीको शपथ ग्रहण समारोहमा भाग नलिने भएकी छन् ।

प्रकाशित मिति : 30 May, 2019
कर्मचारीको तलब रकम बढ्यो

सरकारले बजेटमार्फत सरकारी कर्मचारीको तलब बढाएको छ ।

प्रकाशित मिति : 29 May, 2019
गौतमबुद्ध विमानस्थललाई तीन अर्ब   

सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य सम्पन्न गरी आगामी आर्थिक वर्षभित्र सञ्चालनमा ल्याउने भएको छ ।    

प्रकाशित मिति : 29 May, 2019