Logo

सल्लेरी खबर

सन्दीपको बार्बाडसले पहिलो खेल गुयानासँग खेल्नेछ

सन्दीप रहेको बार्बाडस ट्राइडेन्टसले सेप्टेम्बर ८ मा गुयाना अमाजन वारियर्ससँग खेल्ने छ ।

प्रकाशित मिति : 29 May, 2019
इद पर्वका अवसरमा सार्वजनिक बिदा दिन माग   

नेपाल मुस्लिम सङ्घले मुस्लिम धर्मावलम्बीहरुको इद पर्वका अवसरमा सार्वजनिक बिदा दिन माग गरेको छ ।

प्रकाशित मिति : 29 May, 2019
धुर्मुस-सुन्तलीले निर्माण गरिरहेको क्रिकेट रंगशालामा लगाए स्थानीयले डोजर

धुर्मुस सुन्तलीले निर्माण गरिरहेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला स्थानीयले भत्काएका छन्।

प्रकाशित मिति : 29 May, 2019
गणतन्त्र दिवसको अवसरमा प्रभातफेरी   

गणतन्त्र दिवसका अवसरमा प्रदेश नं.२ सरकारको अगुवाइमा आज बिहान प्रभातफेरी गरिएको छ ।  

प्रकाशित मिति : 29 May, 2019
मेघगर्जनसहित वर्षाको सम्भावना   

पश्चिमी वायुको प्रभावले आज काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।    

प्रकाशित मिति : 29 May, 2019
रामेछापको मन्थलीमा माइक्रोबस दुर्घटना, १३ घाइते

रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं‍. ६ सेलेघाटमा माइकोक्रो बस दुर्घटना भएको छ।

प्रकाशित मिति : 29 May, 2019
दोस्रो अन्नपूर्ण म्याराथनका धावक एबिसी प्रस्थान   

दोस्रो अन्नपूर्ण सेञ्चुरी पर्यटन महोत्सवको मुख्य आकर्षण अन्नपूर्ण म्याराथनमा सहभागी हुने धावक अन्नपूर्ण आधार शिविर (एबिसी) प्रस्थान गरेका छन् ।    

प्रकाशित मिति : 29 May, 2019
चर्को घाम र तातो हावाले जनजीवन प्रभावित   

पछिल्लो समयम एकाएक चर्को घाम लाग्नुको साथै तातो हावा (लू) चलेपछि महोत्तरीलगायत तराईका जिल्लाको जनजीवन कष्टकर बन्दै गएको छ ।

प्रकाशित मिति : 29 May, 2019
भारतद्वारा बंगलादेश पराजित

धोनी र राहुलको शतकमा भारतको सहज जित

प्रकाशित मिति : 29 May, 2019
वेस्ट इन्डिजद्वारा न्युजिल्यान्ड सहजै पराजित

न्युजिल्यान्डका लागि टम ब्लन्डेलले शतक प्रहार गरे पनि त्यो जितको लागि पर्याप्त रहेन ।

प्रकाशित मिति : 29 May, 2019
स्थानीय तहमा नौ हजार कर्मचारीको विज्ञापन गरिँदै   

लोकसेवा आयोगले बुधबार (भोलि) झण्डै नौ हजार कर्मचारीका लागि विज्ञापन गर्ने भएको छ ।

प्रकाशित मिति : 28 May, 2019
अन्तर्राष्ट्रिय सगरमाथा दिवस: सौन्दर्य जोगाउने चुनौती   

विश्वको सर्वोच्च शिखर सगरमाथामा सफल आरोहण भएको ६६ वर्ष पुगेको छ ।

प्रकाशित मिति : 28 May, 2019