Logo

सल्लेरी खबर

पुलिसको लगातार दोस्रो जित

मुलपानी क्रिकेट मैदानमा आज पुलिसले प्रदेश १ लाई ७५ रनले पराजित गर्दै दोस्रो जित निकालेको हो ।

प्रकाशित मिति : 29 May, 2019
मेलम्ची खानेपानी आयोजनालाई सात अर्ब ३९ करोड   

राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानी आयोजनालाई आगामी आर्थिक वर्षभित्र सम्पन्न गरिने भएको छ ।

प्रकाशित मिति : 29 May, 2019
एक हजार वृद्धभत्ता वृद्धि   

सरकारले ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता वृद्धि गरेको छ ।

प्रकाशित मिति : 29 May, 2019
 खोलामा बस खस्दा एकको मृत्यु   

थाक्रे गाउँपालिका वडा नं १ खयरघारीबाट महेश खोलामा बस खस्दा आज एक जनाको मृत्यु भएको छ ।     '

प्रकाशित मिति : 29 May, 2019
अर्थमन्त्रीद्वारा आव २०७६÷७७ को वार्षिक बजेट पेश   

अर्थमन्त्रीको हैसियतले डा खतिवडाले दोस्रो पटक सरकारको वार्षिक बजेट पेश गरेका हुन् ।

प्रकाशित मिति : 29 May, 2019
शेयर बजार : आठ अङ्कको वृद्धि   

शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक आज ८.३९ अङ्कले बढेको छ ।

प्रकाशित मिति : 29 May, 2019
     चिनियाँ राष्ट्रपतिले रुसको भ्रमण गर्ने   

चीनका राष्ट्रपति सी चिनफिङले आगामी जुन ५ देखि ७ सम्म रुसको भ्रमण गर्ने भएका छन् ।

प्रकाशित मिति : 29 May, 2019
अष्ट्रेलियाली प्रधानमन्त्रीको सपथ   

अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले पुनः प्रधानमन्त्री पदको सपथ लिनुभएको छ ।

प्रकाशित मिति : 29 May, 2019
प्रधानमन्त्री कपमा प्रदेश नं २ को पहिलो जित   

आज भएको खेलमा प्रदेश २ ले कर्णालीलाई नौ विकेटले पराजित गर्दै पहिलो जित दर्ता गराएको हो ।

प्रकाशित मिति : 29 May, 2019
लेक लागेर तीर्थयात्रीको निधन   

रसुवा केरुङ नाका हुँदै मानसरोवर कैलाश दर्शन गरी फर्कने क्रममा हुम्लामा ६३ वर्षीय रपुनाथ भेलुको लेक लागेर निधन भएको छ ।

प्रकाशित मिति : 29 May, 2019
गणतन्त्र सङ्ग्रहालयमा १५० तस्वीर   

आजदेखि सञ्चालनमा आएको गणतन्त्र सङ्ग्रहालयमा १५० तस्बीर राखिएका छन् ।

प्रकाशित मिति : 29 May, 2019
फिर्मिनो फिट केइटा अनफिट

फिर्मिनोले अभ्यासमा राम्रो गरिरहँदा उनले पुनरागमन गर्न सक्ने सम्भावना निक्कै बलियो रहेको र नावीले भने खेल्ने सम्भावना निक्कै कम रहेको छ ।

प्रकाशित मिति : 29 May, 2019