Logo

सल्लेरी खबर

रोल्पाकै पहिलो महिला अधिवक्ता

मल्लले सेन्ट जेबियर्स स्कुलबाट उत्कृष्ट अङ्कसहित विज्ञानमा १० जोड दुई उत्तीर्ण गरेकी थिइन् ।

प्रकाशित मिति : 4 August, 2019
पहिरोको जोखिममा विद्यालय

विगतका वर्षहरुमा पनि माथिबाट विद्यालयमै भेल बग्ने गरेको भए पनि यस वर्ष भने क्षति नै पुर्याएको स्थानीय युवा भीम ओलीले बताए ।

प्रकाशित मिति : 4 August, 2019
पूर्वाधार नभएकालाई सम्बन्धन दिन दबाब

यो समाचार आजको नेपाल समाचारपत्रमा ईश्वरराज ढकालले लेखेका छन् ।

प्रकाशित मिति : 4 August, 2019
खुम्चिँदै चारकोसे, ३० वर्षयता ११ हजार हेक्टर घट्यो

यो समाचार कान्तिपुर दैनिकमा विनोद भण्डारीले लेखेका छन्

प्रकाशित मिति : 4 August, 2019
भक्तपुर–नगरकोट सडक निर्माणः चर्को दबाबपछि पाँच महिनामा सक्ने प्रतिबद्धता

यो समाचार आजको गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले लेखेका छन् ।

प्रकाशित मिति : 4 August, 2019
आजको सुनचाँदीको बजारभाउ

आज चाँदी प्रतितोला  ७ सय ६९ रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रकाशित मिति : 4 August, 2019
कस्तो रहला आज आइतबार देशको माैसम ?

देशको पूर्वी पहाडी भागहरुमा मौसममा समेत व्यापक परिवर्तन रहने मौसम पूर्वामान महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : 4 August, 2019
बाढीपीडितलाई राहत

रेडक्रसले प्रतिपरिवार ३० किलो चामल, चार किलो दाल र एक–एक थान त्रिपाल वितरण गरेको रेडक्रस सोसाइटी सिरहाका सभापति राजदेव यादवले जानकारी दिए ।

प्रकाशित मिति : 4 August, 2019
गर्भवतीको हेलिकप्टरमा उद्धार

आमाको स्वास्थ्य सामान्य रहेको छ ।

प्रकाशित मिति : 4 August, 2019
प्रम ओली स्वास्थ्य परीक्षणका लागि सिङ्गापुर प्रस्थान

प्रधानमन्त्री ओलीको सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा आइतबारदेखि स्वास्थ्य परीक्षण शुरु हुनेछ ।

प्रकाशित मिति : 4 August, 2019
आज मिति २०७६ साल साउन १९ गते आइतबार, आजको राशीफल

आज मिति २०७६ साल साउन १९ गते आइतबार । आजको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।

प्रकाशित मिति : 4 August, 2019
भोली साउन १९ गते आइतबार, भोलीको राशीफल

भोली मिति २०७६ साल साउन १९ गते आइतबार । भोलीको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।

प्रकाशित मिति : 3 August, 2019