Logo
प्रदेश २
एसइईको प्रश्नपत्र आउट गर्ने कार्यमा संलग्न ६ जना पक्राउ

माध्यमिक शिक्षा परीक्षाको प्रश्नपत्र आउट गर्ने कार्यमा संलग्न ६ जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

प्रकाशित मिति : 4 April, 2019
हावाहुरी प्रभावित क्षेत्रमा नेकपा निकट दुवै विद्यार्थी सङ्गठनले संयुक्त रूपमा राहत वितरण गर्दै

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट दुवै विद्यार्थी सङ्गठनले संयुक्त रूपमा राहत वितरण गरिरहेका छन् ।

प्रकाशित मिति : 4 April, 2019
आईपीएलः बारा-पर्सामा भएको मानवीय क्षतिबारे सन्दीपको प्रतिक्रिया (हेर्नुहोस् ट्वीट)

हिजो राति हावाहुरीबाट बारा, पर्सालगायतका जिल्लामा भएको ठूलो धनजनको क्षतिप्रति दुःख प्रकट गर्दै इण्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्सबाट खेलिरहेका नेपाली स्पिनर सन्दीप लामिछानेले ट्वीटरमा ट्वीट गरेका छन् ।

प्रकाशित मिति : 1 April, 2019
हावाहुरीबाट मुत्यु हुने मृतकका परिवारलाई ३ लाख दिने प्रदेश नं २ सरकारको निर्णय

हावाहुरीबाट बारा, पर्सालगायतका जिल्लामा भएको ठूलो धनजनको क्षतिप्रति प्रदेश नं २ को मन्त्रिपरिषद्ले गहिरो दुःख प्रकट गरेको छ । 

प्रकाशित मिति : 1 April, 2019
बारा अपडेट: मृत्यु हुने २७ मध्ये २४ जनाको नाम र ठेगाना खुलेको छ

गृह मन्त्रालय मातहतको राष्ट्रिय आपत्कालीन परिचालन केन्द्रले औषधि, कपडा, पाल सहितको एक टोली काठमाडौँबाट घटनास्थलतर्फ प्रस्थान गरेको जानकारी दिएको छ ।

प्रकाशित मिति : 1 April, 2019
प्रदेश न २ मा दोस्रो पटक (एसइई) रद्द हुदा बिद्यार्थी आन्दोलनमा उत्रिए

१५ चैत्र , सर्लाही । प्रदेश न २ मा लगातार दुई वटा विषयको माध्यमिक शिक्षा परीक्षा (एसइई) बारम्बार परीक्षा रद्द हुदा बिद्यार्थीहरु सडक आन्दोलनमा उत्रिएका छन् ।   यसअघि बिहिवार पनि

प्रकाशित मिति : 29 March, 2019
परीक्षा अगावै सामाजिक विषयकाे प्रश्नपत्र बाहिरियो

काठमाडौँ, चैत १५ गते । प्रदेश २ मा माध्यमिक शिक्षा परीक्षा (एसईई)को सामाजिक विषयकाे प्रश्नपत्र पनि परीक्षा सुरु हुनु अघि नै बाहिरिएकाे छ। आज हुने अनिवार्य सामाजिक अध्ययन विषयको प्रश्‍नपत्र

प्रकाशित मिति : 29 March, 2019
वीरगञ्ज भन्सारमा लक्ष्यअनुसार राजश्व उठेन

१४ चैत, हेटौँडा – नेपालको मुख्य व्यापारिक नाका वीरगञ्ज भन्सार कार्यालयमा तोकिएको लक्ष्यअनुसार राजश्व उठ्न सकेको छैन । कार्यालयका अनुसार चालू आव २०७५÷०७६ को फागुन महीनासम्मको लक्ष्य रु एक खर्ब

प्रकाशित मिति : 28 March, 2019
आगलागीमा २० लाखभन्दा बढीको क्षति

१४ चैत, इनरुवा – सुनसरीको हरिनगर गाउँपालिका–४ मा गए राति भएको आगलागीमा रु २० लाखभन्दा बढीको क्षति भएको छ । स्थानीय विजय जैनको घरमा विद्युत चुहिएर भएको आगलागीमा रु २०

प्रकाशित मिति : 28 March, 2019
दुर्घटनामा एकको मृत्यु

लहान, १४ चैत्र – पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको कर्जन्हा नगरपालिकास्थित बस्तीपुरमा गए राति ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । बस्तीपुर र मन्हरवाको बीचमा ओभरटेक गर्ने क्रममा मोटरसाइकल स१त

प्रकाशित मिति : 28 March, 2019
दुर्घटनामा तीनको मृत्यु

१३ चैत, सर्लाही – सर्लाहीमा भएको छुट्टाछुट्टै दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । गोडैता नगरपालिका–६ बगदहस्थित महालक्ष्मी चिनी उद्योगमा उखु लोड गरिएको ट्र्याक्टरको मुनि किचिएको अवस्थामा एक जनाको

प्रकाशित मिति : 27 March, 2019
नदी उत्खननमा प्रयोग गरिएका साधन नियन्त्रणमा

१२ चैत, बर्दिवास – महोत्तरीको बर्दिवास नगरपालिका–६ किसाननगरका बासिन्दाले रातु नदीमा बालुवा र ढुङ्गा उत्खननमा प्रयोग गरिएका २४ यान्त्रिक साधन आज नियन्त्रणमा लिएका छन् । बस्ती नजिक रहेको रातु नदी

प्रकाशित मिति : 26 March, 2019