Logo
प्रदेश २
गर्भपतनका आरोपितलाई कैद

१३ माघ, सप्तरी – सप्तरीको शम्भुनाथ नगरपालिका–२ खैरबोनाकी २८ वर्षीया पुनमदेवी साहको गर्भपतन गराउने छ जना आरोपितलाई जिल्ला अदालतले आज कैद सजायको फैसला गरेको छ । जिल्ला न्यायाधीश कमलप्रसाद ज्ञवालीको

प्रकाशित मिति : 27 January, 2019
जन्ति बोकेको बसमा करेन्ट लागेर ९ जनाको मृत्यु

माघ ११, धनुषा – धनुषामा जन्ती चढेको बसमा करेन्ट लाग्दा ९ जनाको ज्यान गएको छ । धनुषाको सबैला नगरपालिका ४ बाल्टियामा जन्ती जाँदै गरेको बसमा शुक्रबार साँझ करेन्ट लागेको हो

प्रकाशित मिति : 25 January, 2019
अस्पतालबाट फरार थुनुवा पाँच घण्टापछि पक्राउ

११ माघ, गौशाला – जलेश्वर कारागारबाट ल्याइ जनकपुर अञ्चल अस्पतालमा उपचार गराउँदा गराउँदै फरार भएका एक थुनुवा पाँच घण्टापछि पक्राउ परेका छन् । महोत्तरी जिल्लाको जलेश्वर कारागारमा पुर्पक्षमा रहँदै आएका

प्रकाशित मिति : 25 January, 2019
उखुबारीमा करेण्ट लागेर मृत्यु

१० माघ, लहान – उखुबारीमा सिंचाइ गर्न जडान गरिएको विद्युतीय तारमा करेण्ट लागेर सिरहाको लहान नगरपालिका– २३ मा एक युवकको मृत्यु भएको छ । गाढा तिलेवनास्थित उखुबारीमा करेण्ट लागेर सिरहाको

प्रकाशित मिति : 24 January, 2019
स्ववियु पुल्चोकद्वारा म्युजिक क्लबको स्थापना

स्ववियुको यस कदमले समग्र संगीत पारखी पुल्चोकियनहरूलाई थप उत्साहित बनाएको पाइएको छ ।

प्रकाशित मिति : 24 January, 2019
महिलाको जलेर मृत्यु

२५ पुस, गौशाला – महोत्तरी जिल्लाको एकडारा गाउँपालिकामा आज बिहान महिलाको जलेर मृत्यु भएको छ । मृत्यु हुनेमा एकडारा गाउँपालिका–५ बहेडाटोल बस्ने राकेश साहकी पत्नी ३० वर्षीया शान्तिदेवी रहेको जिल्ला

प्रकाशित मिति : 9 January, 2019
बिरामीलाई म्याद गुज्रेको स्लाइन, अस्पताल भन्छ ” हतारमा म्याद गुज्रेको औषधि प्रयोग हुन पुग्यो “

२४ पुस, सर्लाही – सदरमुकाम मलङ्गवामा रहेको सर्लाही अस्पतालमा बिरामीलाई म्याद गुज्रेको स्लाइन दिइएको फेला परेको छ । पखला लागेर उपचार गराउन अस्पताल पुगेकी मलङ्गवा–३ की ४५ वर्षीया उषा देवीलाई

प्रकाशित मिति : 8 January, 2019
टिपरको ठक्करबाट महिलाको मृत्यु

११ पुस, पर्सा – वीरगञ्ज पोखरिया सडक खण्डको गर्दौलमा टिपरले ठक्कर दिँदा आज एक महिलाको मृत्यु भएको छ । ना ६ ख ७२८२ नं को टिपरले ठक्कर दिँदा पोखरिया नगरपालिका–७

प्रकाशित मिति : 26 December, 2018
युवकको वीभत्स हत्या

७ पुस, सर्लाही – सर्लाहीको बरहथवा नगरपालिकामा एक युवकको हत्या भएको छ । बरहथवा–५ का राम बिलास महतोका ३० वर्षीय छोरा मालिक महतोको वीभत्स तरिकाले हत्या भएको हो । धारिलो

प्रकाशित मिति : 22 December, 2018
महिलालाई अभद्र व्यवहार गर्ने तीन पक्राउ

६ पुस, सप्तरी – सप्तरीमा ५१ वर्षीया महिलालाई अमानवीय व्यवहार गरेको आरोपमा एक महिलासहित तीन जना पक्राउ परेका छन् । शनिबार राति पीडितको कपाल मुडेर जुत्ताको माला लगाई अमानवीय व्यवहार

प्रकाशित मिति : 21 December, 2018
बलात्कार प्रयास गर्नेलाई चार वर्ष कैद

२८ मङसिर, सप्तरी – बाह्र वर्षीया बालिकालाई बलात्कार गर्न प्रयास गरेको आरोपमा सुरुङ्गा नगरपालिका–४ मधुपट्टीका २४ वर्षीय रमा भनिने रमाकान्त चौधरीलाई अदालतले चार वर्ष कैद सजायको फैसला गरेको छ ।

प्रकाशित मिति : 14 December, 2018
आगलागीबाट १३ घर जले

२८ मङसिर, सप्तरी – तिलाठी कोइलाडी गाउँपालिका–७ स्थित बभनगा, कट्टी टोलमा आज साँझ आगलागी हुँदा १३ घर जलेर नष्ट भएका छन् । गाउँपालिका अध्यक्ष सतिशकुमार सिंहले आगलागीबाट एक एक बाछी

प्रकाशित मिति : 14 December, 2018