Logo
प्रदेश २
मोटरसाइकलबाट लडेर वृद्धाको मृत्यु

२१ मङ्सिर, लहान – सिराहा अर्नमा गाउँपालिका– ३ हर्कट्टामा मोटरसाइकलबाट लडेर गम्भीर घाइते भएका एक वृद्धाको उपचारको क्रममा मृत्यु भएको छ । स ५ प ९७४२ नं को मोटरसाइकलबाट हिजो

प्रकाशित मिति : 7 December, 2018
मन्दिरबाट नै सुरू हुन्छ धार्मिक विकृति, कीर्ते मुद्दामा रत्नसागरका महन्त वैष्णव पक्राउ

२० मङ्सिर, जनकपुरधाम – जनक हजारी विद्यापीठ जनकपुरको भोगमा रहेका गुठी संस्थानको जग्गाको नक्कली जग्गा धनी दर्ता स्रेस्ता बनाई आफ्नो हो भनी दाबी गर्ने रत्नसागरका महन्त बैकुण्ठदास वैष्णवलाई प्रहरीले पक्राउ

प्रकाशित मिति : 6 December, 2018
विद्युत्का कर्मचारीमाथि कुटपिट

२० मङ्सिर, लहान – हुकिङ गरी विद्युत् चुहावट नियन्त्रण गर्न छडकेमा सिरहा नगरपालिका–१३ स्थित गम्हरीया फूलबरीया पुगेको विद्युत् प्राधिकरण वितरण केन्द्र सिरहाका दुई कर्मचारीमाथि स्थानीयवासीले कुटपिट गरेका छन् । विद्युत्

प्रकाशित मिति : 6 December, 2018
बेपत्ता मुखिया फेला परेनन्

१७ मङ्सिर, सप्तरी – माछा मार्न जाँदा सप्तरीको डाकनेश्वरी नगरपालिका–३ हटेलका २२ वर्षीय रामबाबु मुखिया आइतबारदेखि बेपत्ता भएका छन् । डाक्नेश्वरी–३ स्थित पातो–हटेलका बीचमा रहेको खड्ग नदीमा बनेको पुलको साइफनमा

प्रकाशित मिति : 3 December, 2018
डिजेल बरामद

१२ मङ्सिर, गौशाला – महोत्तरी प्रहरीले जिल्लाको सम्सी बजारमा अवैध रुपमा बिक्री वितरणका लागि राखिएको ६०० लिटर डिजेल बरामद गरेको छ । आधिकारिक रुपमा पेट्रोल पम्पमा बिक्रीवितरण हुने डिजेल कालोबजारी

प्रकाशित मिति : 28 November, 2018
थ्रेसरले किचेर एकको मृत्यु

११ मङ्सिर, सर्लाही – सर्लाहीको ईश्वरपुर नगरपालिका–४ साइबाबा चोकबाट धान थ्रेसर लगाएर फर्किंदै गरेको ना५त ४९७५ नंंको ट्र्याक्टरमा जडित थ्रेसर मेशिन पल्टिँदा वडा नं ७ का ४७ वर्षीय बालकिशोर सिंहको

प्रकाशित मिति : 27 November, 2018
‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान

११ मङ्सिर, जनकपुरधाम – प्रदेश नं. २ को सरकारी अभियान ‘बेटी पढाऊ, बेटी बचाऊ’ को अभियानकर्मीका रूपमा कलाकार रेखा थापाले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । कलाकार थापाले ‘छोरीका लागि

प्रकाशित मिति : 27 November, 2018
करारमा कर्मचारी भर्नासम्बन्धी विधेयक पारित

१० मङ्सिर, जनकपुरधाम – प्रदेश नं २ को सार्वजनिक प्रशासनका लागि करारमा कर्मचारी भर्नासम्बन्धी व्यवस्था गर्न बनेको विधेयक–२०७५ आज बहुमतले पारित भएको छ । मुख्यमन्त्री लालबाबु राउतले प्रदेशसभामा पेश गरेको

प्रकाशित मिति : 26 November, 2018
इञ्जिनीयरको हत्या आरोपित पक्राउ

६ मङ्सिर, सप्तरी – एक इञ्जिनीयरको हत्या गरेको अभियोगमा अग्नीसाइर कृष्णसवरण ४ का ५३ वर्षीय श्रीलाल मण्डल पक्राउ परेका छन् । राजविराज निवासी इ हरिनारायण देवको हत्या अभियोगमा फरार मण्डल

प्रकाशित मिति : 22 November, 2018
राम मन्दिरमै जन्मियो बच्चा !!!

४ मङ्सिर, सप्तरी – राजविराजस्थित राम मन्दिरमा आज साँझ एक महिलाले शिशु बालिका जन्माएकी छिन् । स्वास्थ्य जाँच गराउन सदरमुकाम आएकी रुपनी गाउँपालिका–३ कटैयाका रामबाबु मुखियाकी श्रीमती इनरवती मलाहिनले मन्दिरमै

प्रकाशित मिति : 20 November, 2018
विद्युत् चुहावट गर्ने मिललाई रु दुई लाख जरिवाना

३ मङ्सिर, लहान – नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र, लहानले विद्युत् चुहावट गरी राइस मिल सञ्चालन गर्ने एक राइस मिलका सञ्चालकसँग करीब रु दुई लाख जरिवाना गरेको छ । प्राधिकरण

प्रकाशित मिति : 19 November, 2018
भारतबाट रु ४० लाखको केरा आयात

२६ कात्तिक, गौशाला – महोत्तरी सदरमुकाम जलेश्वरमा छठ पर्वका लागि व्यवसायीले भारतबाट रु ४० लाखको केरा आयात गरेका छन् । आज जलेश्वरमा लाग्ने हाटबजारका लागि सो केरा आयात गरिएको हो

प्रकाशित मिति : 12 November, 2018