Logo
बागमती प्रदेश
रामेछापका स्थानीय तहमा कर्मचारी अभाव

२५ असोज, रामेछाप- देश संघीयतामा गएको लामो समय वितिसक्दा पनि रामेछापका जनप्रतिनिधिहरुले कर्मचारीको अभावमा कार्य सम्पादनमा समस्या भएको गुनासो गरेका छन् । स्थानीय तहको निर्वाचन भएको एक वर्ष बितिसक्दा समेत

प्रकाशित मिति : 11 October, 2018
प्रदेश नं ३ को राजाधानी तिहारपछी, काँग्रेस प्रतिनिधिलाई पार्टिको दवाव

२५ असोज, काठमाडौँ- प्रदेश नं ३ को राजाधानीको टुङ्गो तिहारपछी लाग्ने भएको छ । गत आइतबार प्रदेशसभामा राजधानीको विषयले प्रवेश पाएपछि तिहारपछि घोषणा गरिने सम्भावना बढेको हो । संसदमा स्थायी राजधानी

प्रकाशित मिति : 11 October, 2018
बेहोस् बनाई लुट्ने दुईजना पक्राउ

२४ असोज, चितवन- जिल्ला प्रहरी कार्यालय चितवनले दुई जना लुटेरालाई पक्राउ गरेको छ् । मंगलवार विभिन्न स्थानबाट उनिहरुलाई बेहोस बनाउने औषधि, इन्जेक्सन, टर्च, जुसको बोतल सहित पक्राउ गरिएको हो ।

प्रकाशित मिति : 10 October, 2018
काठमाडौँ ब्वाइजलाई गणेशमान फुटसल उपाधि

२३ असोज, काठमाडौँ – वीर गणेशमान दोस्रो स्मृति कप खुल्ला फुटसल प्रतियोगिताको उपाधि काठमाडौँ ब्वाइज क्लबले प्राप्त गरेको छ । नेपाल तरुण दल काठमाडौँ महानगरपालिका–२६ ले आयोजना गरेको उक्त प्रतियोगितामा

प्रकाशित मिति : 9 October, 2018
फोहर व्यवस्थापनका लागि नयाँ स्थान

२३ असोज, काठमाडौँ – लामो समयदेखि काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनबारे समस्या रहँदै आए पनि अब समाधान हुने भएको छ । आगामी शुक्रबारसम्ममा तत्कालका लागि अल्पकालीन फोहर व्यवस्थापन गर्ने स्थानको टुङ्गो

प्रकाशित मिति : 9 October, 2018
लुटपाट गर्ने गिरोह पक्राउ

२३ असोज, चितवन – विगत १५ वर्षदेखि देशका विभिन्न स्थानमा मानिसलाई बेहोस बनाई लुटपाट गर्ने गिरोहलाई जिल्ला प्रहरी कार्यालयले आज पक्राउ गरेको छ । पक्राउपर्नेमा कास्की जिल्ला माछापुच्छ्रे गाउँपालिका–६ का

प्रकाशित मिति : 9 October, 2018
नेकपाको एकीकरण शुरु

२३ असोज, ओखलढुङ्गा – ओखलढुङ्गामा नेकपाको एकीकरण कार्यदलले काम थालेको छ । प्रदेश कमिटीले जिम्मेवारी तोकेको आठ सदस्यीय कार्यदलले जिल्ला र स्थानीय तहको पार्टी एकीकरण गर्ने काम शुरु गरेको हो

प्रकाशित मिति : 9 October, 2018
करेन्ट लागेर चालकको मृत्यु

२२ असोज, बेत्रावती – सडकमा लत्रिएको विद्युतीय तारबाट करेन्ट लागेर नुवाकोटको बेलकोटगढी नगरपालिका–७ खाल्टेमा आज एक चालकको मृत्यु भएको छ । धादिङको गल्छीबाट रसुवातर्फ लैजानका लागि रसुवागढी जलविद्युत् आयोजनाको निर्माण

प्रकाशित मिति : 8 October, 2018
चाडपर्वमा नारायणगढ–मुग्लिन सडक सहज हुने

२२ असोज, चितवन – विगतका वर्षमा चाडपर्वका बेला यात्रुले दुःख पाएको नारायणगढ–मुग्लिन सडकखण्ड यस वर्ष सहज हुने भएको छ । गएका तीन वर्ष सडक विस्तारका क्रममा रहेकाले दशैँ, तिहार, छठजस्ता

प्रकाशित मिति : 8 October, 2018
बलात्कार आरोपमा शिक्षक पक्राउ

२१ असोज, काभ्रेपलाञ्चोक  – काभे्रपलाञ्चोकको पनौती नगरपालिका–१० खोपासी घर भई बेथानचोक गाउँपालिका–४ शङ्कर पहरीलाई दुई जना छात्रालाई पटकपटक यौन दुर्व्यवहार र बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । मावि

प्रकाशित मिति : 7 October, 2018
आन्दोलनरत राहत शिक्षकलाई वार्ताका लागि आह्वान

२१ असोज, काठमाडौँ – सरकारले आन्दोलनरत राहत शिक्षकलाई आन्दोलन स्थगन गरी वार्ताका लागि आह्वान गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सहसचिव तथा वार्ता टोलीका संयोजक सूर्यप्रसाद गौतमले आज

प्रकाशित मिति : 7 October, 2018
पशुपति क्षेत्रको वृद्धाश्रमसँगै रहेको शौचालय हटाउन निर्देशन

२१ असोज, काठमाडौँ – प्रतिनिधिसभा महिला तथा सामाजिक समितिका सभापति निरुदेवी पालले पशुपति क्षेत्रको वृद्धाश्रमसँगै रहेको सार्वजनिक शौचालय हटाउन निर्देशन दिएकी छिन् । समितिले आज गरेको अनुगमनमा वृद्धाश्रमसँगै रहेको शौचालयबाट

प्रकाशित मिति : 7 October, 2018