Logo
लुम्बिनी प्रदेश
खेतीयोग्य जमिन जोगाउन विशेष तटबन्ध

दाङको राप्ती नदी नियन्त्रण गरी खेतीयोग्य जमिन जोगाउन नेपाल सरकारले विशेष कार्यक्रम लागू गर्ने भएको छ । आगामी वर्षदेखि लागू हुने गरी जलस्रोत तथा सिँचाइ विभागअन्तर्गत रहेको डब्लु आर पीपीएफ

प्रकाशित मिति : 6 December, 2018
तीन सदस्यलाई प्रदेशको राजधानी र नाम तोक्ने कार्यविधि बनाउने जिम्मा

१९ मङ्सिर, खस्यौली – प्रदेश नं ५ को नामरकण र स्थायी राजधानी सिफारिश समितिको कार्यविधि बनाउने विषयलाई टुङ्गो लगाउन प्रदेशसभाका तीन सदस्यलाई जिम्मा दिइएको छ । प्रदेश नं ५ को

प्रकाशित मिति : 5 December, 2018
चरेससहित चार पक्राउ

१७ मङ्सिर, बुटवल – बुटवलको मुख्य होटल क्षेत्र इँट्टाभट्टीबाट प्रहरीले ठूलो परिमाणमा लागुऔषध चरेससहित चार जना व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीले बुटवल उपमहानगरपालिका–९ इँट्टाभट्टीमा सुराकीका आधारमा शनिबार राति खानतलास

प्रकाशित मिति : 3 December, 2018
सत्तरी दुर्घटनामा २३ जनाको मृत्यु , ५६ जना घाइते

१६ मङ्सिर, दाङ – जिल्लामा चालू आर्थिक वर्ष २०७५÷७६ को हालसम्ममा ९३ सवारीसाधन दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको छ । दुर्घटनामा ५६ जना घाइते भएका छन् । जिल्ला ट्राफिक

प्रकाशित मिति : 2 December, 2018
मालिका उमाविमा विदाई कार्यकर्म सम्पन्न

गुल्मीको मालिका गाउँपालिका वाड न – ८ स्थित मालिका उच्च माध्यमिक बिद्यालयले आज एक कार्यक्रमका बिच प्र:अ चूडामणि शर्मा अर्याललाई विदाई गरेको छ । ४० वर्ष शिक्षण पेसामा खटिनु भएका

प्रकाशित मिति : 28 November, 2018
गाउँले दूषित पानी पिउन बाध्य

१२ मङ्सिर, जुम्ला – स्रोत, संरचना सबै हुँदा पनि तातोपानी गाउँपालिका–२ जर्मी गाउँमा महीनौँदेखि खानेपानीको हाहाकार भइरहेको छ । पानी छोड्ने चौकीदारले एकाएक पानी नछोडेपछि पूरै गाउँले दूषित नदीको पानी

प्रकाशित मिति : 28 November, 2018
सारस लुम्बिनीको नगरपन्छी घोषित

१० मङ्सिर, रुपन्देही – लोपोन्मुख सारसलाई बुद्ध जन्मस्थल लुम्बिनीको नगरपन्छी घोषणा गरिएको छ । लुम्बिनीमा आजदेखि शुरु भएको पन्छी महोत्सवका अवसरमा गौतम बुद्धको जीवनसँग जोडिएको सारसलाई नगरपन्छी घोषणा गरिएको हो

प्रकाशित मिति : 26 November, 2018
अख्तियारको सक्रियतामा ३९ ट्र्याक्टर नियन्त्रणमा

४ मङ्सिर, बाँके – राप्ती नदीमा भइरहेको नदीजन्य वस्तुको अवैध दोहन रोक्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सक्रियता देखाएको छ । राप्ती नदीबाट अवैधरुपमा ढुङ्गा, गिट्टी र बालुवा उत्खनन भइरहेको उजुरी

प्रकाशित मिति : 20 November, 2018
सुत्केरी घर निकाला

४ मङ्सिर, नारायणपुर – दाङ नारायणपुरकी सुत्केरी महिलालाई परिवारले घर निकाला गरेको छ । एक महीनाकी सुत्केरी घोराही उपमहानगरपालिका–१० झारबैराकी २३ वर्षीया दुर्गा वलीलाई उनका श्रीमान् र परिवारले घर निकाला

प्रकाशित मिति : 20 November, 2018
शंकास्पद अवस्थामा युवा मृत फेला

३० कात्तिक, दाङ – तुलसीपुर उपमहानगरपालिका–६ राजापुरमा डेरा गरी बस्ने ३७ वर्षीय गोविन्द बुढा नजिकैको बाँसको रुखमा झुण्डिएको अवस्थामा आज मृत फेला परेका छन् । इलाका प्रहरी कार्यालयका प्रमुख जीवन

प्रकाशित मिति : 16 November, 2018
प्रहरीमाथि खुकुरी प्रहार

३० कात्तिक, लमही – दाङमा प्रहरी जवानमाथि आज खुकुरी प्रहार भएको छ । शान्तिनगर गाउँपालिका–२ अमुवामा दुई समूहबीच भएको विवाद मिलाउन गएका इलाका प्रहरी कार्यालय खिलतपुरमा कार्यरत प्रहरी जवान चन्द्रप्रकाश

प्रकाशित मिति : 16 November, 2018
रामचुलोमा रामजानकी मन्दिर

२९ कात्तिक, रामपुर – धार्मिक एवम् ऐतिहासिक क्षेत्र रामपुर, पाल्पामा बन्दै गरेको रामजानकी मन्दिरको आज नेपाल पर्यटन विकास बोर्डका प्रबन्धक केबी शाहलगायतको टोलीले अवलोकन तथा निरीक्षण गरेको छ । रामजानकी

प्रकाशित मिति : 15 November, 2018