Logo

प्रदेश
कर्णालीका लागि नियमित उडान शुरु

२२ असोज, बाँके – नेपाल एयरलाइन्सले कर्णालीका जिल्लामा आजबाट नियमित उडान शुरु गरेको छ । हुम्लाको सिमीकोट, जुम्लाको खलङ्गा र रुकुमको सल्ले विमानस्थलमा उडान गरेसँगै नेपाल एयरलाइन्सले नियमित उडान शुरु

प्रकाशित मिति : 8 October, 2018
स्थानीय तहमा नेकपाको संयन्त्र गठन

२२ असोज, कास्की – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला संयन्त्र कास्कीको बैठकले जिल्लाका पाँचवटै स्थानीय तहमा पार्टी संयन्त्र गठन गरेको छ । पार्टीका स्थानीय कमिटीहरु एकीकृत हुन बाँकी भएको अवस्थामा

प्रकाशित मिति : 8 October, 2018
करेन्ट लागेर चालकको मृत्यु

२२ असोज, बेत्रावती – सडकमा लत्रिएको विद्युतीय तारबाट करेन्ट लागेर नुवाकोटको बेलकोटगढी नगरपालिका–७ खाल्टेमा आज एक चालकको मृत्यु भएको छ । धादिङको गल्छीबाट रसुवातर्फ लैजानका लागि रसुवागढी जलविद्युत् आयोजनाको निर्माण

प्रकाशित मिति : 8 October, 2018
आमरण अनशनमा कैदी

२२ असोज, पर्शुराम – जिल्ला कारागार डडेल्धुरामा रहेका कैदीबन्दीले विभिन्न माग राख्दै आजदेखि आमरण अनशन थालेका छन् । डाका चोरी मुद्दाका कैदीबन्दी चन्द्रसिंह साउद र कर्तव्य ज्यान मुद्दाका कैदीबन्दी देवीसिंह

प्रकाशित मिति : 8 October, 2018
चाडपर्वमा नारायणगढ–मुग्लिन सडक सहज हुने

२२ असोज, चितवन – विगतका वर्षमा चाडपर्वका बेला यात्रुले दुःख पाएको नारायणगढ–मुग्लिन सडकखण्ड यस वर्ष सहज हुने भएको छ । गएका तीन वर्ष सडक विस्तारका क्रममा रहेकाले दशैँ, तिहार, छठजस्ता

प्रकाशित मिति : 8 October, 2018
बलात्कार आरोपमा शिक्षक पक्राउ

२१ असोज, काभ्रेपलाञ्चोक  – काभे्रपलाञ्चोकको पनौती नगरपालिका–१० खोपासी घर भई बेथानचोक गाउँपालिका–४ शङ्कर पहरीलाई दुई जना छात्रालाई पटकपटक यौन दुर्व्यवहार र बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । मावि

प्रकाशित मिति : 7 October, 2018
आन्दोलनरत राहत शिक्षकलाई वार्ताका लागि आह्वान

२१ असोज, काठमाडौँ – सरकारले आन्दोलनरत राहत शिक्षकलाई आन्दोलन स्थगन गरी वार्ताका लागि आह्वान गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सहसचिव तथा वार्ता टोलीका संयोजक सूर्यप्रसाद गौतमले आज

प्रकाशित मिति : 7 October, 2018
सुदूरपश्चिममा बढी राजश्व सवारी साधनबाट

२१ असोज, धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले सबैभन्दा बढी राजश्व सवारी साधनबाट प्राप्त गर्ने अनुमान गरेको छ । सो शीर्षकमा एक आर्थिक वर्षमा रु ४० करोड ४२ लाख राजश्व सङ्कलन

प्रकाशित मिति : 7 October, 2018
सहकारी संस्थाले शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने

२१ असोज, घोराही – सरकारले शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने नीति ल्याएसँगै यहाँको एउटा सहकारी संस्थाले शैक्षिक प्रमाणपत्र धितोमा राखेर ऋण दिने भएको छ । घोराही उपमहानगरपालिका –१५स्थित सिसा

प्रकाशित मिति : 7 October, 2018
पशुपति क्षेत्रको वृद्धाश्रमसँगै रहेको शौचालय हटाउन निर्देशन

२१ असोज, काठमाडौँ – प्रतिनिधिसभा महिला तथा सामाजिक समितिका सभापति निरुदेवी पालले पशुपति क्षेत्रको वृद्धाश्रमसँगै रहेको सार्वजनिक शौचालय हटाउन निर्देशन दिएकी छिन् । समितिले आज गरेको अनुगमनमा वृद्धाश्रमसँगै रहेको शौचालयबाट

प्रकाशित मिति : 7 October, 2018
शिक्षकद्वारा प्रदर्शन

२१ असोज, काठमाडौँ – पेशागत सुरक्षाको माग गर्दै राहत शिक्षकहरुले आज राजधानीमा प्रदर्शन गरेका छन् । सामुदायिक विद्यालयमा आफूहरु लामो समयदेखि कार्यरत रहेकाले प्रक्रिया पु¥याएर स्थायी गर्न माग गर्दै प्रदर्शन

प्रकाशित मिति : 7 October, 2018
मर्कामा किसान

२१ असोज, दाङ – हिउँदे आलु रोप्ने समयमा बजारमा बीउको मूल्यमा एकरुपता नहुँदा किसान मर्कामा परेका छन् । तुलसीपुर बजारमा पसलैपिच्छे फरक फरक मूल्यका कारण किसान मारमा पर्नुका साथै कुन

प्रकाशित मिति : 7 October, 2018