Logo
प्रदेश
दुर्घटनामा परी साइकल चालकको मृत्यु

२५ वैशाख, सप्तरी । सप्तरीको रुपनी गाउँपालिका – २ स्थित रुपनी सडक खण्डमा दुर्घटनामा परी एक साइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ४५ वर्षीय महेन्द्र यादव हुन् ।

प्रकाशित मिति : 8 May, 2019
छुट्टाछुट्टै घटनामा दुईको मृत्यु

ठक्करबाट गम्भीर घाईते भएका यादवको उपचारको क्रममा न्यूरो अस्पताल विराटनगरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मोटरसाइकलसहित त्यसका चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : 8 May, 2019
ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

पाँचथरको कुम्मायक गाँउपालिकामा ट्रयाक्टर दुर्घटना हुदा एकजनाको मृत्यु भएको छ।

प्रकाशित मिति : 8 May, 2019
लागुऔषधसहित २ जना प्रहरीको नियन्त्रणमा

२५ वैशाख झापा । झापाको शिवसत्ताक्षी नगरपालिका-१० बाट प्रहरीले लागूऔषध खैरो हेरोइन सहित २ जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ केराबारी गाउँपालिका-९ बस्ने रुबिन थापा र अरुण लिम्बु

प्रकाशित मिति : 8 May, 2019
जमीनमुनिबाट ग्यास निस्कियो

स्थानीय बासिन्दाले जमीनमुनि गाडेको पाइप ढाकेर राखेका छन् । ढाकेको वस्तु हटाएपछि पाइपबाट आगो निस्केको देखिएको छ । आगो बोलेको हेर्नका लागि आसपासका क्षेत्रबाट सोलेमा पुगेको स्थानीय बासिन्दा रेखीराम रानाले

प्रकाशित मिति : 8 May, 2019
सडक मर्मतको काम शुरु

चक्रपथको पहिलो चरण कोटेश्वर–कलङ्की सम्पन्न भएसँगै चीन सरकारले दोस्रो खण्ड (कलङ्कीदेखि महाराजगञ्ज) को पूर्वसम्भाव्यता अध्ययन गरिरहेको छ ।

प्रकाशित मिति : 8 May, 2019
विश्वविद्यालय एक महीनादेखि ठप्प

कोलाक्षपतिका अनुसार अनेरास्ववियुले तालाबन्दी दुई दिनअघि खोलेको भए पनि प्राध्यापक सङ्घले कारवाही कमजोर भएको भन्दै आन्दोलन जारी राखेपछि पठनपाठनसहित विश्वविद्यालयको काम कारवाही ठप्प भएको छ ।

प्रकाशित मिति : 8 May, 2019
मनोहरा कोरिडोर विधाननगर बेलिब्रिज शिलान्यास

मध्यपुरथिमि थिमि नगरपालिकाप्रमुख मदनसुन्दर श्रेष्ठले पहुँच हुने नेता र मन्त्रीका दैलोसम्म सडक कालोपत्र हुने तर जनता हिँड्ने सडक सधैँ धुलाम्मे हुने परम्पराको अन्त्य हुनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : 8 May, 2019
पाल्पाको रम्भा गाउँपालिकामा हुँगी स्मार्ट कृषि गाउँ कार्यक्रम

उनले कालीगण्डकी करिडोरबाट चीनको नाका कोरला तथा भारतसम्म पनि यहाँका कृषि उत्पादित वस्तु पुर्याउन सकिने भएकाले यसको आपूर्तिका निम्ति पूर्वाधार तयार पार्नुपर्ने बताए ।

प्रकाशित मिति : 8 May, 2019
रक्तचन्दन र लागुऔषधसहित पक्राउ

लागुऔषधसहित आएको मोटरसाइकलका चालक सोही ठाउँ बस्ने २६ वर्षीय मदन राई मोटरसाइकलसहित फरार रहेकाले खोजी कार्य भइरहेको उनले जानकारी दिए ।

प्रकाशित मिति : 8 May, 2019
सञ्चार क्षेत्र निष्पक्ष हुनुपर्नेमा मुख्यमन्त्री पौडेलको जोड

आफ्नो समेत पहलमा स्थापित हेटौँडा एफएमले १४ वर्ष प्रवेश गरेकामा मुख्यमन्त्री पौडेलले बधाई तथा शुभकामना व्यक्त गर्दै केक काटेर कार्यक्रमको उद्घाटन गरेका थिए ।

प्रकाशित मिति : 8 May, 2019
चन्द समूहका दुई पक्राउ

पक्राउ पर्नेमध्ये अधिकारी चन्द समूहको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सदस्य एवं जनसरकार प्रमुख र विक जिल्ला सदस्य हुन् ।

प्रकाशित मिति : 8 May, 2019