Logo
प्रदेश
दर्दनाक तरिकाले मृत्यु भएका दुई किशोरीको शव फेला

२७ माघ, पर्सा – सीमावर्ती शहर भारतको रक्सौलस्थित रेल्वे स्टेशनमा दुई किशोरीको शव फेला परेको छ । कालिकामाई गाउँपालिका–२, भेडीहारीकी १६ वर्षीया निभाकुमारी साह र वडा नं ३, हरिहरपुरकी १७

प्रकाशित मिति : 10 February, 2019
सेनाद्वारा पुस्तकालय हस्तान्तरण

भीमदत्तनगर, २७ माघ – नागरिक–सैनिक सम्बन्ध सुदृढीकरणका लागि नेपाली सेनाले आज सरस्वती पूजाको दिन विद्यालयलाई पुस्तकालय बनाएर हस्तान्तरण गरेको छ । सेनाको भगतपुर ब्यारेकस्थित सिंहशार्दुल गुल्मले कञ्चनपुरको पुनर्वास नगरपालिका–१ मा

प्रकाशित मिति : 10 February, 2019
चार दिनदेखि हवाई सेवा ठप्प

२७ माघ, हुम्ला – दुर्गम हिमाली जिल्ला हुम्लामा सञ्चालित एकमात्र यातायात साधन हवाई सेवा चार दिनदेखि पूर्णरुपमा बन्द छ । बुधबार दिउँसोदेखि हिमपातसँगै चलेको हावाहुरीका कारण सिमकोट विमानस्थलमा हिउँ बाक्लो

प्रकाशित मिति : 10 February, 2019
नेपालगञ्जमा पनि पाँचतारे होटल, यस्ता छन् थप विशेषताहरु

२७ माघ, काठमाडौँ – नेपालगञ्जमा सञ्चालित ‘सोल्टी वेस्टेण्ड प्रिमियर’ होटलले पाँच तारे होटलको मान्यता पाएको छ । वासुदेवपुरमा एक वर्षअघि सञ्चालनमा आएको उक्त होटलले पर्यटन विभागबाट हालै पाँचतारेस्तरको प्रमाणपत्र पाएको

प्रकाशित मिति : 10 February, 2019
साढे तीन क्विन्टल चरेससहित तीन भारतीय पक्राउ

२७ माघ, धादिङ – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरी टोलीले धादिङको गजुरीबाट चेकजाँचका क्रममा ३६० किलो चरेससहित तीन भारतीयलाई आज बिहान पक्राउ गरेको छ । काठमाडौँबाट भारततर्फ लैजाँदै

प्रकाशित मिति : 10 February, 2019
फागुन २ देखि राष्ट्रिय भलिबल

२७ माघ, नवलपरासी – पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा आगामी फागुन २ देखि ४ गतेसम्म पुरुषतर्फको राष्ट्रिय भलिबल प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा नेपाल आर्मी क्लब, नेपाल पुलिस क्लबलगायत राष्ट्रियस्तरका

प्रकाशित मिति : 10 February, 2019
कैदीको मृत्यु

२६ माघ, सुरुङ्गा – जिल्ला कारागार झापामा आज एक कैदीको मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका–७ महेशपुरका २५ वर्षीय अनिल उराव रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भीम

प्रकाशित मिति : 9 February, 2019
हनुमन्ते पुलमुनि भेटियो बालिकाको शव

२६ माघ, भक्तपुर – मध्यपुर ठिमी नगरपालिका र भक्तपुर नगरपालिका जोड्ने हनुमन्ते पुलमुनि आज एक बालिकाको शव भेटिएको छ । थिमिको राधेराधेसँगैको हनुमन्ते खोलाको पुलमुनि अनुहार चिन्न नसक्ने अन्दाजी १०

प्रकाशित मिति : 9 February, 2019
हिमपातले कठ्याङ्ग्रिए पनि किसान उत्साहित

२५ माघ, रसुवा – पटक पटक परेको पानी र हिउँले हिउँदे कृषिउपजको उत्पादन राम्रो हुने भएको छ । स्थानीय ज्येष्ठ नागरिक एवं समाजसेवी सोनामसाङ्मो तामाङका अनुसार माघ महीनाको निरन्तर वर्षा

प्रकाशित मिति : 8 February, 2019
लमहीमा बस र कार ठोक्किदा एकको मृत्यु,सांसद वलीको अवस्था गम्भिर

पूर्वपश्चिम राजमार्ग अन्तर्गत लमहीमा बस र कार एकआपसमा ठक्कर खाँदा एकको मृत्यु भएको छ। दुर्घटनामा परि प्रदेश नं. ५ का प्रदेससभा सदस्य उत्तरकुमार वलीसहित १६ जना घाइते भएका छन् । जिल्ला

प्रकाशित मिति : 7 February, 2019
आफैले चलाएको गोली लागेर मृत्यु

२४ माघ, रोल्पा – आफैले चलाएको भरुवा बन्दुकको गोली लागेर रोल्पामा एक युवकको ज्यान गएको छ । रोल्पाको रुन्टीगढी गाउँपालिका–९ का २२ वर्षीय मिशन बुढाले आफैमाथि बन्दुक प्रहार गरी आत्महत्या

प्रकाशित मिति : 7 February, 2019
बोलेरो दुर्घटनामा ५ को मृत्यु

२४ माघ, सिन्धुली – फिक्कल गाउँपालिका –२ चण्डीभञ्ज्याङमा डबलक्याप बोलेरो दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ । अन्य नौ जना घाइते भएका छन् । दुर्घटनामा फिक्कल –२ निवासी ५५

प्रकाशित मिति : 7 February, 2019