Logo
प्रदेश
ओत लाग्ने घरको खोजीमा पुस्तौँ बित्यो तर पाइएन आवाश

२४ माघ, कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ बन्साहामा रहेको जगदम्बा डिलासैनी सामुदायिक वनको छेउमा झोपडी बनाएर डेढ दशकदेखि बस्दै आएका ६४ वर्षीय परमे सार्कीको परिवारको आफ्नो स्वामित्वको जग्गा छैन ।

प्रकाशित मिति : 7 February, 2019
विद्यालयमा झरी बिदा, सदरमुकाम सुनसान

२४ माघ, रारा – जिल्लाभरि रहेका सामुदायिक तथा निजी विद्यालयमा आज झरी बिदा भएको छ । बिहानदेखि जिल्लामा उच्च क्षेत्रमा हिमपात र बेसीमा पानी पर्न थालेपछि मुगु जिल्लाका प्रायः विद्यालयले

प्रकाशित मिति : 7 February, 2019
अनौठो रोगले विद्यार्थी बिरामी परेपछि विद्यालय बन्द

२४ माघ, रोल्पा – रोल्पाको एक विद्यालयका विद्यार्थी लगातार बिरामी पर्न थालेपछि चार दिनका लागि विद्यालय बन्द गरिएको छ । सदरमुकाम लिवाङको पिताराज आधारभूत विद्यालयका विद्यार्थी विद्यालय समयमा काँप्ने, मुर्छा

प्रकाशित मिति : 7 February, 2019
हिमपातले एसइई तयारी कक्षा प्रभावित, विमानस्थल बन्द

२४ माघ, डोल्पा – हिमाली जिल्ला डोल्पामा आज बिहानैदेखि भारी हिमपात शुरु भएको छ । हिमपातका कारण जिल्लाका विभिन्न विद्यालयमा एसइई परीक्षाको तयारी कक्षा लिइरहेका एक हजारभन्दा बढी विद्यार्थीको पठनपाठन

प्रकाशित मिति : 7 February, 2019
बहुविवाह गर्ने जोडी कारागार चलान

२३ माघ, भोजपुर – जिल्ला अदालतले बहुविवाहको अभियोगमा एक जोडीलाई कारागार चलानको आदेश दिएको छ । अदालतले रामप्रसाद राई गाउँपालिका–२ धोद्लेखानीका २३ वर्षीय लालबहादुर दर्जी र कान्छी श्रीमती हतुवागढी गाउँपालिका–२

प्रकाशित मिति : 6 February, 2019
दुवै हात र एक खुट्टा गुमाएका कुँवरले पनि पाए आर्थिक सहयोग

२३ माघ, काठमाडौँ – नेपाली समाज नागानो केन जापान परिवारले करेन्ट लागेर दुवै हात र एक खुट्टा गुमाएका बाँकेका बुद्धिमान कुँवरलाई आर्थिक सहयोग गरेको छ । रोजगारीको सिलसिलामा भारतमा करेन्ट

प्रकाशित मिति : 6 February, 2019
सम्बन्ध विच्छेदमा पुरुषको मुद्दा

२३ माघ, हेटौँडा – चालू आवको पछिल्लो पाँच महीनामा ७५ पुरुषले सम्बन्ध विच्छेदका लागि जिल्ला अदालत मकवानपुरमा मुद्दा दायर गरेका छन । चालू आर्थिक वर्षको भदौदेखि पुस महीनासम्ममा २०८ सम्बन्ध

प्रकाशित मिति : 6 February, 2019
१२ दिनपछि खोलियो नेपाल कम्युनिष्ट पार्टीे (नेकपा) ले लगाएको ताला

२२ माघ, भद्रपुर – झापाको अर्जुनधारा नगरपालिका–१ को कार्यालयमा नेपाल कम्युनिष्ट पार्टीे (नेकपा) ले लगाएको तालाबन्दी १२ दिनपछि आज खोलिएको छ । विरिङ खोलामा नदीजन्य सामग्री जथाभावी उत्खनन गरिएको विषयमा

प्रकाशित मिति : 5 February, 2019
बिचल्लीमा परेका बालकलाई पाँच आना घडेरी

२२ माघ, पर्वत – बाबुको मृत्युपछि आफ्ना नाबालक छोराछोरीलाई छाडेर आमाले नै दोस्रो विवाह गर्दा बिचल्लीमा परेका यहाँका तीन बालकलाई पाँच आना घडेरी प्रदान गरिएको छ । पर्वतका प्रमुख जिल्ला

प्रकाशित मिति : 5 February, 2019
तीन महीनादेखि खानेपानीबाट वञ्चित

२२ माघ, गौशाला – महोत्तरी जिल्लाको जलेश्वर नगरपालिकाका करीब आधा उपभोक्ता तीन महीनादेखि खानेपानीबाट वञ्चित भएको छ । नेपाल खानेपानी संस्थान शाखा कार्यालय महोत्तरी जलेश्वरबाट खानेपानी धाराको लाइन लिएका नगरपालिकाका

प्रकाशित मिति : 5 February, 2019
इँटाभट्टा बन्द नगरे कारवाही हुने

२२ माघ, भक्तपुर – चाँगुनारायण नगरपालिकाले आफ्नो क्षेत्रमा इँटाभट्टा सञ्चालनमा रोक लगाउने भएको छ । इँटाभट्टा सञ्चालन गर्न नपाउने नियम पालना गर्न व्यवसायीलाई आग्रह गर्दै अटेर गरे कारवाही गरेरै भए

प्रकाशित मिति : 5 February, 2019
खुल्न थाले पहिरोले अवरुद्ध सडक

२१ माघ, रसुवा – अवरुद्ध रहेको स्याफ्रु–मैलुङ खण्डको सडक सफा पार्ने काम धमाधम अगाडि बढेको छ । गल्छी, त्रिशूली–स्याफ्रुबेँसी सडक सुधार आयोजनाका आयोजना प्रमुख सुबोध देवकोटाका अनुसार मैलुङदेखि स्याफ्रुको छोकलसम्म

प्रकाशित मिति : 4 February, 2019