Logo
प्रदेश
किरियापुत्री भवनलाई रु ७ लाख

७ कात्तिक, तनहुँ – व्यास नगरपालिका – ३ मादी र सेती नदीको संगमस्थल व्यास जन्मस्थल परिसरमा निर्माण भइरहेको किरियापुत्री भवनका लागि तनहुँ अमेरिका सोसाइटीले आज रु ७ लाख सहयोग गरेको

प्रकाशित मिति : 24 October, 2018
भद्रकाली आयल स्टोरलाई दुई लाख जरिवाना

७ कात्तिक, काठमाडौँ – तोकिएभन्दा कम परिमाणमा इन्धन बिक्री वितरण गरेको भन्दै सरकारले गोठाटारस्थित भद्रकाली आयल स्टोरलाई रु दुई लाख जरिवाना गरेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको

प्रकाशित मिति : 24 October, 2018
विमानस्थल बन्द गरिने

६ कात्तिक, जुम्ला – जिल्ला सदरमुकाम खलङ्गास्थित विमानस्थलको स्तरोन्नति गरिने भएपछि एक महीनाका लागि उडान बन्द हुने भएको छ । विमानस्थल प्रमुख कैलाश शर्माका अनुसार अहिले पनि जहाज अवतरण हुनुभन्दा

प्रकाशित मिति : 23 October, 2018
आमाले रगत दिँदा छोरीको ज्यान बच्यो

६ कात्तिक, हुम्ला – आफ्नी छोरीलाई आमाले रगत दिएर जीवन बचाएको छ । सिमकोट गाउँपालिका बुराउसे–४ का ४२ वर्षीया सर्जङ्गमु लामाले आफ्नी १६ वर्षीया छोरी सोनाम लामु लामालाई आज जिल्ला

प्रकाशित मिति : 23 October, 2018
पेस्तोल बरामद

६ कात्तिक, मुस्ताङ – बारागुङ मुक्ति क्षेत्र गाउँपालिका–२ छेङगुरबाट प्रहरीले एक थान पेस्तोल बरामद गरेको छ । सोमबार साँझ गाउँ पसेको चोरको समूहले फालेको कटुवा पेस्तोल बरामद गरिएकोे जिल्ला प्रहरी

प्रकाशित मिति : 23 October, 2018
सुनसान बन्दै कृषि ज्ञान केन्द्र

६ कात्तिक, बनेपा – गत भदौ १ गतेदेखि जिल्ला प्रशासन कार्यालयसहित केही कार्यालयबाहेक सबै सरकारी कार्यालय स्थानीय तहमा नै केन्द्रित गर्ने निर्णय भएपछि जिल्ला कृषि विकास कार्यालय सुनसान छ ।

प्रकाशित मिति : 23 October, 2018
धामीझाँक्रीलाई अध्ययन भ्रमण

६ कात्तिक, बाजुरा – पुरानो चिन्तन भएका धामीझाँक्रीका लागि गौमूल गाउँपालिकाले धार्मिक तथा सांस्कृतिक सचेतनाका लागि अध्ययन भम्रण तय गरेको छ । धार्मिक तथा सांस्कृतिक धरोहरका रूपमा परिचित क्षेत्रको अध्ययन

प्रकाशित मिति : 23 October, 2018
नयाँ उद्योगमा रु एक अर्ब बढी लगानीको प्रस्ताव

६ कात्तिक, धनगढी – कैलाली जिल्लामा गएको आर्थिक वर्ष २०७४÷७५मा दर्ता भएका ९०३ नयाँ उद्योगमा झण्डै रु एक अर्ब ३८ करोड लगानीको प्रस्ताव गरिएको छ । दर्ता भएकामध्ये साना उद्योगमा

प्रकाशित मिति : 23 October, 2018
विकासका लागि क्षेत्रीय स्वार्थ त्याग्नुपर्छ : मुख्यमन्त्री पोखरेल

प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले जिल्लाको विकास र समृद्धिका लागि सबैको साझा एजेण्डा हुनुपर्ने बताए । तुलसीपुर उपमहानगरपालिकाले सोमबार आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा उनले सो कुरा बताएका हुन्। । मुख्यमन्त्री

प्रकाशित मिति : 23 October, 2018
मृतावस्थामा डमरु फेला

५ कात्तिक, चितवन – चितवन राष्ट्रिय निकुञ्जमा बाघको डमरु मृतावस्थामा फेला परेको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार सौराहा नजीकै दुधौरा फाँटामा करीब चार महीनाको डमरु मृतावस्थामा

प्रकाशित मिति : 22 October, 2018
अनिश्चितकालसम्म निषेधाज्ञा

५ कात्तिक, कपिलवस्तु – जिल्ला प्रशासन कार्यालयले कृष्णनगर बजार क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा लगाएको छ । दुर्गाको मूर्ति सेलाउने क्रममा विवाद बढेपछि जिप्रकाले आइतबारदेखि निषेधाज्ञा लगाउँदै आएको थियो । गए राति

प्रकाशित मिति : 22 October, 2018
४२ वडामा ११ सचिव

५ कात्तिक, कालीकोट – कालीकोट जिल्लाका स्थानीय तहमा वडासचिव नहुँदा स्थानीयवासीलाई सेवा लिन समस्या भएको छ । कालीकोट जिल्लाका जम्मा ८२ वटा अहिले ११ जना मात्र सचिव भएकाले वडास्तरबाट सम्पादन

प्रकाशित मिति : 22 October, 2018