Logo
प्रदेश
कुकुरको टोकाइबाट पाँच घाइते

४ कात्तिक, भद्रपुर – छाडा कुकुरको टोकाइबाट मेचीनगर–१ का पाँच जना घाइते भएका छन् । घाइते हुनेमा सिम्रन तामाङ, टेकबहादुर बोहोरा, खड्गप्रसाद सापकोटा, भूमिका प्रधान र बिनिता राई छन् ।

प्रकाशित मिति : 21 October, 2018
ग्यास सिलिण्डर विस्फोट हुँदा एकको मृत्यु

धनुषाको जनकपुरधाम उपमहानगरपालिका-४ पुरानो बस पार्कस्थित ग्यास वेल्डिङमा ग्यास सिलिण्डर विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार दिउँसो ३ बजे ग्यास सिलिण्डर विस्फोट हुँदा ४७

प्रकाशित मिति : 20 October, 2018
नवदुर्गाको तान्त्रिक नृत्य शुरु

२ कात्तिक, भादगाउँ – तान्त्रिक नाच भनेर चिनिने भक्तपुरको प्रसिद्ध नवदुर्गा नाचको प्रारम्भिक नृत्य आजदेखि शुरु भएको छ । प्रत्येक वर्ष विजयादशमीका दिनदेखि नवदुर्गा नाचको प्रारम्भिक नृत्य शुरु गरिने नवदुर्गा

प्रकाशित मिति : 19 October, 2018
मदिरा सेवनबाट एक जनाको मुत्यु

१ कात्तिक, गोरखा – अत्याधिक मदिरा सवेनका कारण एक जनाको मृत्यु भएको छ । मृत्युहुनेमा गोरखा पालुङटार नगरपालिका–१ सातदोवाटोका ५८ बर्षीय जुठे नेपाली रहेको छ । सातदोवाटो बजार नजिकै उनी

प्रकाशित मिति : 18 October, 2018
२९ वर्षपछि फरार अभियुक्त पक्राउ

१ कातिक, खोटाङ – जग्गासम्बन्धी बिवादमा छिमेकीको हत्या गरेर फरार भएका एक अभियुक्त २९ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाका ६० वर्षीय चन्द्रबहादुर कार्की रहेका

प्रकाशित मिति : 18 October, 2018
दाङका मुख्य शहरमा अटो भाडा मनपरी

यहाँका प्रमुख बजार घोराही, तुलसीपुर, लमही, भालुवाङ र नारायणपुर बजार क्षेत्र र बजार छेउछाउका गाउँमा चल्ने अटो एवं इरिक्साले मनपरी भाडा उठाउँदै आइरहेका छन् । यातायात व्यवस्था कार्यालय तुलसीपुरले गत

प्रकाशित मिति : 18 October, 2018
भन्सार छल्न खोज्ने ट्रक सामानसहित नियन्त्रणमा

३१ असोज, बुटवल – सशस्त्र प्रहरी बल नेपाल, राजश्व भन्सार सुरक्षा नम्बर ३८ गुल्म रुपन्देहीले आज भन्सार छलेर नेपाल भित्र्याएको अवैध सामानसहित ढुवानीमा प्रयोग भएको ट्रकलाई समेत नियन्त्रणमा लिएको छ

प्रकाशित मिति : 17 October, 2018
लागुऔषधसहित पक्राउ

३१ असोज, इनरुवा – सुनसरीको धरान उपमहानगरपालिका–२ भानुचोकबाट आज लागुऔषधसहित मोरङ पथरीशनिश्चरे नगरपालिका–४ का ३५ वर्षीय मनोज माझीलाई प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले

प्रकाशित मिति : 17 October, 2018
स्थानीय तहबाट दशैँ बजार अनुगमन

३१ असोज, परासी – पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले दशैँका अवसरमा पहिलोपटक बजार अनुगमन गरेको छ । यसअघि जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा बजार अनुगमन हुँदै आएकामा स्थानीय तहबाटै बजार अनुगमन गर्न

प्रकाशित मिति : 17 October, 2018
हात्तीको झुण्डद्वारा धानबाली नोक्सान

३१ असोज, कञ्चनपुर – कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–५ गर्जमुनिमा गएराति दुई दर्जनभन्दा बढीको सङ्ख्यामा आएको हात्तीको झुण्डले छ जना किसानको एक बिघाभन्दा बढी जग्गाको काटेर थन्क्याएको धान खाएर नोक्सान गरेको छ

प्रकाशित मिति : 17 October, 2018
दुर्घटनामा दुई जनाको मृत्यु, पाँच घाइते

३१ असोज, चितवन – इच्छाकामना गाउँपालिका–४ कुरिनटारमा आज दिउँसो सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पोखराबाट

प्रकाशित मिति : 17 October, 2018
१४ जुवाडे पक्राउ

३० असोज, जुम्ला – जुम्ला बसपार्क नजीकैको पुलहाउसमा जुवा खेल्दै गरेका १४ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट गएको टोलीले उनीहरूलाई रु दुई लाख ५१ हजारसहित पक्राउ

प्रकाशित मिति : 16 October, 2018