Logo
मुख्य समाचार
ओलि बिरुद्ध अविश्वासको प्रस्ताव दर्ता

  असार २९, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले व्यवस्थापिका संसदमा अविश्वासको प्रस्ताव दर्ता गरेका छन। माओवादी केन्द्रले सरकारको समर्थन फिर्ता लिएपछी सरकार अल्पमतमा परेको छ

प्रकाशित मिति : 13 July, 2016
नयाँ सरकार गठनबारे अगाडि नै सहमती

असार, २९ केपी ओली नेतृत्वको सरकार छोडेको माओवादी केन्द्र र व्यबस्थापिका संसदको प्रमुख दल नेपाली कांग्रेस बीच सहमती भएको खुलेको छ ।सहमतीमा मभेस आन्दोलन, नयाँ सरकार गठनदेखी शान्ति प्रकृयाका काम टुंगो लगाउने

प्रकाशित मिति : 13 July, 2016
कार्यक्रम: प्रहरी मेरो साथी सुरु

असार, २९ नागरिकसँग सम्बन्ध सुधार गर्ने उद्देश्यले नेपाल प्रहरीले ‘प्रहरी मेरो साथी’ कार्यक्रम सुरु गरेको छ । सोमबारदेखि देशभरि एकैपटक कार्यक्रमको सुरुवात गरिएको छ । काठमाडौंमा गृहमन्त्री शक्ति बस्नेतले कार्यक्रम

प्रकाशित मिति : 13 July, 2016
कस्तो छ सरकारको गणितीय हिसाब?

 असार,२९ माओवादीले समर्थन फिर्ता लिएपछीअल्पमतमा परेका प्रधानमन्त्री के.पि. ओली को पक्षमा कुल २५३ मत छ भने समर्थन फिर्ता लिएको माओवादी केन्द्र र काङ्ग्रेसका पक्षमा २८९ संसदहरु रहेका छन। यस्तै ओलीलाई

प्रकाशित मिति : 13 July, 2016
तरकारीको भाउ फेरी बड्यो

२८ असार, काठमाडौं, बिकास अर्याल  एक सातायता काठमाडौंको मुख्य कालीमाटी बजारमा काउली, मुला, भन्टा, बोडी घीउसिमी, तितेकरेला, कोसा भटमास, परवल, चिचिन्डो, घिरौंला, स्कुस, हरियो प्याज र लसुनको मूल्य उच्च दरमा

प्रकाशित मिति : 12 July, 2016
गच्छदारले भने #आईएमविथकेपीओली

असार २८, २०७३ बिकास अर्याल   प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझ बसेको बैठकले माओवादी निर्णयले संविधान कार्यान्वयनमा थप जटिलता थपिएको निष्कर्ष निकालेको छ । गठबन्धन भत्काएर देशलाई अनिश्चयतर्फ धकेलेको भन्दै

प्रकाशित मिति : 12 July, 2016
प्रचण्डको नेतृत्वमा सरकार बन्ने सम्भावना बलियो

असार, २८ काठमाडौं । सुन्दर सल्यान न्युज डेस्क काँग्रेस र माओवादीसँग भएको सात बुदे सहमति अनुसार प्रचण्डको नेतित्तोमा सरकार गठन हुने सम्भावना बलियो भएको छ। यसैको आधारमा माओवादीले सरकारलाई दिएको

प्रकाशित मिति : 12 July, 2016
खारेज हुँदै २० वटा राजनितिक दल

२७ असार, काठमाडौं । बिकास अर्याल          निर्वाचन आयोगले थप २० वटा दल  खारेज गर्ने भएको  छ । आयोगले गत असार २१ गते ती दलहरुलाई पत्र लेख्दै किन

प्रकाशित मिति : 11 July, 2016
स्ववियु निर्वाचन फाल्गुनमा

२६ असार,काठमाडौं दिनेश बस्नेत त्रिभुवन बिश्वबिद्धालयको साधारण सभा सम्पन्न भएको छ। विभिन्न विद्यार्थी सङ्गठनहरू र त्रि.बि. का पदाधिकारीबीच भएको वार्ताले यही फाल्गुन १४ गते स्ववियु निर्वाचन गर्ने निर्णय गरेको छ।

प्रकाशित मिति : 10 July, 2016
जन्म देखि मृत्यु सम्म , बैशाख देखि चैत्र सम्म !

असार २६,काठमाडौं  बिकास अर्याल  इन्टरनेटको तिब्र विकास संगै नेपालमा पनि इन्टरनेट बाट प्राप्त गर्न सक्ने सुबिधाहरु दिन दिनै  बढ्दै छन्! नेपालमै पहिलो पटक पुजा सामग्रीहरु पनि अनलाईन बाट किन्न सकिने

प्रकाशित मिति : 10 July, 2016
रु आठ अर्ब राजस्व

  भद्रपुर, २६ असार । कोष तथा लेखा नियन्त्रक कार्यालय भद्रपुरको कोषमा रु आठ अर्ब ७९ करोड छ लाख २२ हजार राजस्व जम्मा भएको छ । प्रमुख कोष नियन्त्रक ज्ञानेन्द्रराज

प्रकाशित मिति : 10 July, 2016
बिन्दु माईलाका भावना !

यो कस्तो अन्तर छ मानिस-मानिस माथि  यो कस्तो अन्याय छ गरिब निमुखा माथि !

प्रकाशित मिति : 10 July, 2016