Logo
राजनीति
तीन दिनभित्र विवरण बुझाउन निर्देशन

संघीय संसद्, प्रतिनिधिससभा अन्तर्गतको अर्थ समितिले अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र लगानी बोर्डसँग सम्बन्धित विवरण तीन दिनभित्र समितिमा बुझाउन निर्देशन दिएको छ ।

प्रकाशित मिति : 6 August, 2018
पङ्गेनीको निधनमा सभापति देउवाद्वारा दुःख व्यक्त्

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेस स्याङ्जाका सभापति तथा पूर्वसांसद कमलप्रसाद पङ्गेनीको निधनमा दुःख व्यक्त गरेका छन् । सभापति देउवाले आज शोक विज्ञप्तिमार्फत नेता पङ्गेनीको असामयिक निधनबाट काँग्रेस पार्टी तथा

प्रकाशित मिति : 5 August, 2018
सात वटा विधेयक संसद्मामा पेश गर्ने सरकारको निर्णय

सरकारले विभिन्न विषयका सात विधेयक संघीय ससंद्मा पेश गर्ने निर्णय गरेको छ ।   सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,

प्रकाशित मिति : 5 August, 2018
काँग्रेस स्याङजाका सभापति पंगेनीको निधन

नेपाली काँग्रेस स्याङजाका सभापति एवं पूर्वसभासद कमलप्रसाद पंगेनीको हृदयघातका कारण निधन भएको छ । स्वास्थ्यमा अकस्मात समस्या आएपछि आज बिहान ६:०० बजे स्याङजास्थित कालिका सामुदायिक अस्पताल हेलुमा उपचारार्थ लगिएकोमा उपचारकै

प्रकाशित मिति : 5 August, 2018
स्पष्ट निर्णयकर्ताको अभावमा देश अराजकता तर्फ जाने :सिटौला

नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौलाले स्पष्ट निर्णयकर्ताको अभावमा देश अराजकता तर्फ जाने बताएका छन् ।   महिला उत्थान केन्द्रले आज राजधानीमा गरेको कार्यक्रममा नेता सिटौलाले संवैधानिक निकायले निष्पक्ष काम

प्रकाशित मिति : 4 August, 2018
उद्यमी व्यवसायी योजनामा सरकारले भरपूर्ण सहयोग गर्ने:ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारत व्यापारमा भएको समस्यालाई तत्काल समाधान गरिने बताउनुभएको छ । उद्योग संगठन मोरङले आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाल–भारतबीच हाल देखिएका

प्रकाशित मिति : 4 August, 2018
नयाँ तीन मन्त्री नियुक्त

प्रधानमन्त्री केपी शर्मा ओलीले आज कानून, न्याय तथा संसदीय मामिला मन्त्रीमा भानुभक्त ढकाललाई नियुक्त गर्नुभएको छ । प्रतिनिधिसभा सदस्य ढकाल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट विजयी सांसद हुनुहुन्छ । उहाँ

प्रकाशित मिति : 3 August, 2018
अभागी जोशी

आज बसेको संसदीय सुनुवाई समितिको बैठक ले प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको नाम बहुमतले अस्वीकृति गरेको छ ।   १५ सदस्यीय समितिमा नेकपाका ९, काङ्ग्रेसका ४ , फोरम र राजपाका १/१

प्रकाशित मिति : 3 August, 2018
नयाँ कानुनमन्त्री

शुक्रबार अपरान्ह प्रधानमन्त्री ओलीले कानुनमन्त्रीमा नेकपाका सांसद भानुभक्त ढकाललाई नियुक्त गरेका छन् । साउन ८ गते शेरबहादुर तामाङले राजीनामा दिएपछि कानुन मन्त्रालय पनि ओलीले नै सम्हाल्दै आएका थिए । बंगलादेशमा

प्रकाशित मिति : 3 August, 2018
हत्यारा र अपराधीलाई कठोर कारवाही हुन्छ – गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापाले कञ्चनपुरमा बालिकाको बलात्कारपछि हत्या भएको घटना र सांसद निरुदेवी पालमाथि भएको हमलाका सम्बन्धमा सरकारको गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै

प्रकाशित मिति : 2 August, 2018
सरकारलाई आर्थिक र राजनीतिक रुपान्तरण गर्न समय दिनुपर्ने – अध्यक्ष थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले वर्तमान सरकारलाई आर्थिक, सामाजिक र राजनीतिक रुपान्तरण गर्नका लागि अझै समय दिनुपर्ने बताउनुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी प्रदेश समितिको प्रदेश नं १ विराटनगर

प्रकाशित मिति : 2 August, 2018
सांसद द्वारा सरकारको ध्यानाकर्षण

प्रतिनिधिसभामा स्थानीय तहले कर वृद्धि गरी जनतालाई सास्ती दिने काम गरेको तथा बर्दियामा सीमा स्तम्भ हराएको विषयमा सदनमार्फत सांसदले सरकारको ध्यानाकर्षण गराएका छन् । आजको बैठकमा शून्य समयमा भाग लिने

प्रकाशित मिति : 2 August, 2018