Logo
राजनीति
राष्ट्रियसभाका समितिमा रहने सदस्यको नाम टुङ्गो लाग्यो

राष्ट्रियसभा मातहतका चार विषयगत समितिमा रहने सदस्यको नाम लामो समयपछि टुङ्गो लागेको छ । राष्ट्रियसभाको आजको बैठकले अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रस्तुत गरेको समितिमा रहने सांसदको नाम अनुमोदन गरेको थियो ।

प्रकाशित मिति : 2 August, 2018
वैदेशिक रोजगारलाई सुधार गर्ने :बिष्ट

श्रममन्त्री गोकर्ण विष्टले विदेशमा नेपाली युवा श्रमिकले गर्ने सुरक्षित व्यवस्थित गर्न केही समयका लागि मेलेसियामा रोजगारीका लागि जान रोक लगाइएको बताउनु भएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै

प्रकाशित मिति : 31 July, 2018
सिंहदरबारभित्र बालश्रमको प्रयोग

सिहदरबार भित्रै बालश्रमिक प्रयोग भएको भन्दै सरकारले रोक्न कडा निर्देशन दिएको छ ।   श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री ले सरकारले आजैबाट लागू हुने गरी सिंहदरबारभित्र बालश्रम प्रयोगमा रोक

प्रकाशित मिति : 30 July, 2018
बलात्कारिलाई कारवाही गर्न सांसद माग

प्रतिनिधिसभाको आजको बैठकमा सांसदले कञ्चनपुरको भीमदत्त नगरपालिका–३ मा एक किशोरीको बलात्कारपछि हत्या भएको भन्दै दोषीमाथि कारवाही र पीडित परिवारलाई क्षतिपूर्ति दिन माग गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा

प्रकाशित मिति : 29 July, 2018
दुई बिधार्थीको एकता गर्न तीन उपसमिति

पार्टी एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियु र अनेरास्ववियु ९क्रान्तिकारी० बीच एकता गर्न तीन उपसमिति गठन गरिएको छ ।   आज बसेको दुई विद्यार्थी एकता कार्यदलको बैठकले राजनीतिक

प्रकाशित मिति : 26 July, 2018
अड्कियो नेकपाका तल्ला कमिटीको एकीकरण : यस्ता छन्न एकतामा ढिला हुँदाका असरहरु

जेठ ७ गते बसेको तत्कालीन एमाले र माओवादी केन्द्रको केन्द्रीय सचिवालयको बैठकले दुवै पार्टी मातहतका कमिटी तथा जनवर्गीय सङ्गठनको एकता तीन महिनाभित्र सम्पन्न गर्ने निर्णय गरेको भएपनी एकताको दुई महिना बित्दा पनि

प्रकाशित मिति : 26 July, 2018
गरिबी र पछौटेपनबाट हटाउने युग :ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले “हाम्रो नेपाल ः हामी नेपाली, हामी जनताका सेवक”को प्रतिबद्धता व्यक्त गर्दै सबै मन्त्री र कर्मचारीलाई त्यसलाई मूल मन्त्र मान्न आह्वान गर्नुभएको छ     नेपाल प्रशासनिक

प्रकाशित मिति : 26 July, 2018
संयोजक ठाकुरको निर्णयबाट राजपा नेताहरु दुःखी

राष्ट्रिय जनता पर्टी (राजपा) का संयोजक महन्थ ठाकुरले आफूखुसी निर्णय गर्न थालेको भन्दै केही नेताले असन्तुष्टि जनाएका छन् । संसदीय दलको नेतामा छनोट भएयता उनले तीन राज्यमन्त्री छान्दा सबैलाई सन्तुष्ट

प्रकाशित मिति : 26 July, 2018
काँग्रेसका महामन्त्री कोइराला र उपसभापति निधिको सरकारलाई चेतावनी

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सरकारको निरंकुशताविरुद्ध लड्ने चेतावनी दिएका छन् ।कोइरालाले सरकारको निरंकुशताविरुद्ध लडन पार्टीका सबै नेता,तथा कार्यकर्तालाई एकजुट भएर अघि बढ्न पनि आह्वान गरे

प्रकाशित मिति : 25 July, 2018
नेकपाको सरकार, डाक्टर केसी र मार्सी भातले मातिएका प्रसाईं।

सुदर्शन कार्की, सल्लेरी-खबर ।  फुलै फुल मात्र पनि होइन रैछ जीवन, काँडा बिच फुल्ने फुल रैछ जीवन। मधु क्षेत्रीको यो सदाबहार गीत आज नेकपाका अध्यक्ष देशका प्रधानमन्त्री के. पि ओलीले

प्रकाशित मिति : 24 July, 2018
देउवाको विदेश भ्रमण स्थगित

पूर्व प्रधान मन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पूर्वनिर्धारित ७ दिने विदेश भ्रमण कार्यक्रम स्थागित भएको छ । देउवाको भ्रमण कार्यक्रम स्थागित भएको कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति

प्रकाशित मिति : 22 July, 2018
जुम्लामा सरकारले गोली चलाएकोछैन् -उपप्रधानमन्त्री पोखरेल

विराटनगर, साउन ५ गते । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले जुम्लामा डा गोविन्द केसीलाई ल्याउँदा सरकारले गोली चलाएको भन्ने कुरा झुठो भएको बताउनु भएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग

प्रकाशित मिति : 21 July, 2018