Logo

शिक्षा
त्रिविद्वारा परीक्षा स्थगन

यही भदौ २१ गतदेखि शुरु हुने चिकित्साशास्त्रको स्नातकतर्फ एमबीबीएस, बीडीएस, नर्सिङ, फार्मेसी र बीपीएच तहको प्रवेश परीक्षा तोकिएको ।

प्रकाशित मिति : 7 September, 2019
देशकै उत्कृष्ट भक्तपुरको मेधा मावि, कुन कुन परे दोश्रो तेश्रोमा ?

मन्त्रालयले १० कक्षाको परीक्षाफल र ९ कक्षाको विद्यार्थी रजिष्ट्रेशनको आधारमा गरेको मूल्याङ्कनमा मेधाले ९०.१ नम्बर प्राप्त गर्दै पहिलो विद्यालय बन्न पुगेको केन्द्रले जानकारी दिएको छ ।

प्रकाशित मिति : 6 September, 2019
चितवन मेडिकल कलेजको प्रशासनमा विद्यार्थीले गरे तालाबन्दी

राज्यले तोकेको भन्दा बढी शुल्क लिएर पढाउने मेडिकल कलेजहरु माथि छानविन गरी कारबाही गर्नुपर्ने माग उठाउँदै  भदौ ५ गतेबाट चरणवद्ध रुपमा बिद्यार्थीहरुले आन्दोलन गर्दै आएका छन् ।

प्रकाशित मिति : 4 September, 2019
पुल्चोक इन्जिनियरिङ क्याम्पसलाई ‘उत्कृष्ट आंगिक क्याम्पस’को उपाधि

नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत उच्च शिक्षा शाखाद्वारा प्रदान गरिंदै आएको ‘उत्कृष्ट आंगिक क्याम्पस’को उपाधि २०७६ का लागि इन्जिनियरिङ अध्ययन संस्थान (आइओई) को केन्द्रिय क्याम्पस, पुल्चोकलाई प्रदान

प्रकाशित मिति : 4 September, 2019
वार्ता गरी विश्वविद्यालयका ताला खोल्न निर्देशन

विद्यार्थीले समग्र चिकित्सा सुधारको माग गर्दै ताला लगाएका हुन् । संस्थानले यहि भदौ २१ गते एमबिबिएसका लागि प्रवेश परीक्षा तोकेको छ ।

प्रकाशित मिति : 2 September, 2019
माग पूरा नभएकाे भन्दै विद्यार्थीद्वारा आइओएममा तालाबन्दी

चिकित्सा शिक्षा सङ्घर्ष समितिले माग पूरा नगरेको भन्दै त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन् संस्थान (आइओएम)को डीन कार्यालय र परीक्षा शाखामा तालाबन्दी गरेको छ ।

प्रकाशित मिति : 1 September, 2019
त्रिविमा बेथितिः एक व्यक्तिका नाममा दुई पद

त्रिभुवन विश्वविद्यालयमा उपकुलपति र शिक्षाध्यक्षको जिम्मेवारी सम्हालेका प्राडा सुधा त्रिपाठीले दुई पद लिन मिल्ने कि नमिल्ने भन्ने विषयमा कानुन बाझिएको छ।

प्रकाशित मिति : 30 August, 2019
जाँदाजाँदै उपकुलपति खनियाँको विवादस्पद निर्णय : त्रिविमा ६० करोडको खेल

यो निर्णय कार्यान्वयन भएमा मेडिकल कलेजहरुले हालकै अवस्थामा एक शैक्षिक सत्रमा ६० करोड रुपैयाँ अतिरिक्त आर्जन गर्छन् ।

प्रकाशित मिति : 29 August, 2019
चीनमा अध्ययनका लागि ५० जनालाई छात्रवृत्ति वितरण

नेपालका लागि चिनियाँ दूतावासका तर्फबाट उनले छात्रवृत्तिमा चीन जाने विद्यार्थी तथा उनीहरूका अभिभावकलाई हार्दिक बधाई व्यक्त गरेका थिए ।

प्रकाशित मिति : 28 August, 2019
विज्ञान दिवस मनाउन समिति गठन

मन्त्रालयले अमृत साइन्स क्याम्पस स्थापना भएको मितिलाई आधार मानेर २०७० सालदेखि विज्ञान दिवस मनाउँदै आएको छ ।

प्रकाशित मिति : 28 August, 2019
प्राविधिक शिक्षालय बढ्दै

जिल्लामा प्राविधिक धारका धेरै विषय पठनपाठन हुँदा पनि विद्यार्थी गुणस्तरीय शिक्षा पाइन्छ भन्नेमा विश्वस्त नरहेका सत्यवादी माध्यामिक विद्यालयका शिक्षक शेरबहादुर ओलीले बताए ।

प्रकाशित मिति : 26 August, 2019
एक महिनादेखि निरन्तर आन्दोलनमा विद्यार्थी, आनाकानीमै व्यस्त केइसी प्रशासन

कान्तिपुर इन्जिनियरिङ कलेज, धापाखेलमा दुई विद्यार्थी संगठनले विद्यार्थी हक हितका लागि गरेका मागको अझैसम्म सुनुवाई हुन सकेको छैन ।

प्रकाशित मिति : 24 August, 2019