Logo

शिक्षा
सजिलैसँग अङ्ग्रेजी बोल्नका लागि अपनाउनुहोस्, यी तरिका

अधिकांश जसो विद्याथीहरूका लागि सबै भन्दा गाह्रो विषय भनेकै अङ्ग्रेजी हो l

प्रकाशित मिति : 15 October, 2019
मालिका माध्यामिक विद्यालयमा स्मार्ट विद्यालय सञ्चालनका निम्ति महायज्ञ

मालिका गाउँपालिकाका कुनै पनि विद्यालयमा प्राविधिक शिक्षा छैन भने प्राविधिक शिक्षा सञ्चालनका लागि यसभन्दा अघि कुनै पनि धार्मिक महोत्सवको आयोजना पनि गरिएको थिएन ।

प्रकाशित मिति : 10 October, 2019
ऊर्जा विषय अध्ययनअध्यापन हुने स्कूल निर्माण

स्कूलमा स्नातक तहसम्म अध्ययनअध्यापन हुने बताइएको छ ।

प्रकाशित मिति : 6 October, 2019
त्रुटिरहित सिकाइ केन्द्रित पठनपाठन पद्धति अपनाउन शिक्षामन्त्रीको आग्रह

नगरप्रमुख शिवनाथ महतोले सामुदायिक विद्यालयका शिक्षकलाई समयअनुसार तालीम प्रदान गर्नका लागि मन्त्री पोखरेलसँग आग्रह गरे ।

प्रकाशित मिति : 5 October, 2019
शिक्षक लाइसेन्सको परीक्षा रद्द, कार्तिक २३ गते पुन परीक्षा हुने

शुक्रवार भएको अङ्ग्रेजी विषयको वस्तुगत तर्फको परीक्षा रद्द गरिएको छ ।

प्रकाशित मिति : 29 September, 2019
हिस्टुनले शिक्षक आयोगबाट खुलाइएको शिक्षक लाइसेन्सको परीक्षा बहिष्कार गर्दै

तर, सर्वोच्च अदालतले सो मुद्दामा अन्तरिम आदेश जारी गर्नु नपर्ने बताएको थियो ।

प्रकाशित मिति : 26 September, 2019
कक्षा ११ को नतिजा सार्वजनिक

बोर्डले उक्त नतिजा केहि समय अघि नै    अघिल्लो वर्षभन्दा छिटो सार्वजनिक गरेको हो l

प्रकाशित मिति : 24 September, 2019
डुडुवा गाउँपालिकामा ‘कन्या मुद्दती शिक्षा कार्यक्रम’ सुरु

अभिभावक संरक्षक रहने गरी बैङ्कमा खाता खोल्नका साथै त्यसमा अभिभावकको ५ हजार र गाउँपालिकाबाट ५ हजार थप गरी १० हजार रुपैयाँ बचत हुनेछ ।

प्रकाशित मिति : 23 September, 2019
 प्रदेश ३ का विद्यालयमा ‘एक विद्यार्थी एक बिरुवा’ कार्यक्रम

डोरमणि पौडेलले वृक्षरोपण कार्यक्रममा बढी फलफूलका बिरुवा रोप्नुपर्ने बताएका छन् l

प्रकाशित मिति : 22 September, 2019
विप्लवका छोरा पक्राउ !

चितवन मेडिकल कलेजका विद्यार्थीहरुले माग राखी गर्दै आएकाे आन्दोलनकाे नेतृत्व प्रकाश चन्दले गर्दै आएका छन् ।

प्रकाशित मिति : 11 September, 2019
जब पढ्दा पढ्दै विद्यालय भत्कियो…

कक्षा कोठाको पर्खाल भत्किएपछि कक्षा ६ का विद्यार्थीलाई कक्षा १ को कोठामा र कक्षा १ का विद्यार्थीलाई बाल कक्षामा राखेर पढाइएको प्रअ कार्कीले जानकारी दिए ।

प्रकाशित मिति : 10 September, 2019
महेन्द्र नमुना माविको प्रअ नियुक्ति बारे नेपाली काङ्ग्रेसले मुख खोल्यो

नेपाली काङ्ग्रेसले पहिलो जागरण अभियान जेठ २५ देखि वैशाख २५ सम्म गरि एक महिना चलाएको थियो र यो अभियान कार्यक्रम जनता बिचमा निकै प्रभावकारी समेत भएको थियो । 

प्रकाशित मिति : 9 September, 2019