Logo
स्थानीय समाचार
बस दुर्घटना हुँदा ४० जना घाइते

जिल्लाको बुङताङबाट काठमाडौँ आउदै गरेको बा २ ख २८०४ नंको यात्रुवाहक बस विदुर नगरपालिका–९ लामाटारमा आज दुर्घटना हुँदा ४० जना घाइते भएका छन् । मिनीट्रकलाई ठाउँ छोड्ने क्रममा सडक भाँसिएर

प्रकाशित मिति : 15 August, 2018
तिन हात्तिको आक्रमण बाट एक अशक्त को मृत्यु

उदयपुरको बेलका नगरपालिका ३ मा रहेको खैरेनी टाप्पुमा आज बिहान आएका तीनवटा हात्तीको आक्रमण परि एक जनाको मृत्यु भएको छ भने दुई घरटहरा भत्काएको । कोशीटापू क्षेत्रबाट आएका हात्तीले खुट्टाले च्यापेर खैरेनी टाप्पुका

प्रकाशित मिति : 15 August, 2018
पर्वतका १३१ घर बाढीबाट जोखिममा

लस्ती खोलामा आएको बाढीका कारण लस्तीबजार जोखिममा परेको छ । जलजला गाउँपालिका ७ र ८ को सीमाक्षेत्र लस्तीबजारको जग्गा बाढीले निरन्तर कटान गरिरहेको छ । यहाँ करीब एक सय परिवारको

प्रकाशित मिति : 15 August, 2018
वेसको आयोजनामा बाढीपीडितलाई खानेपानीको सुविधा उपलब्ध

बर्दियाको बढैयाताल गाउँपालिका ९ का बाढीपीडितलाई खानेपानीको सुविधा उपलब्ध गराइएको छ । व्याकवार्ड सोसाइटी एजुकेशन (वेस) बर्दियाले खानेपानी, सरसफाइ तथा स्वच्छताका लागि पानीको सुनिश्चितता कार्यक्रमअन्तर्गत टेसनपुरमा खानेपानी योजना सम्पन्न गरेको

प्रकाशित मिति : 15 August, 2018
फोहर व्यवस्थित हुदै

लामो समयदेखि जङ्गल र नदी किनारमा फालिँदै आएको सदरमुकाम कुश्माबजारको फोहर व्यवस्थित गरिने भएको छ । कुश्मा बजारको फोहरलाई डम्पिङसाइड (फोहर व्यवस्थापन गर्ने ठाउँ) नचाहिने गरी व्यवस्थापन गर्न लागिएको हो

प्रकाशित मिति : 14 August, 2018
छोरा परिक्षा केन्द्र भित्र :बाहिर बुवाको मृत्यु

गुल्मीको रेसुङ्गा माध्यामिक विद्यालयको परीक्षा केन्द्रमा छोरा लाई एसईई पुरक परीक्षाको लागी गेटमा छोडेर फर्किदै गर्दा सोहि समयमा अकस्मात ढलेका रुरु गाउँपालिका वडा नम्वर–१, रिडी बजारका ५५ बर्षिय कृष्णमान श्रेष्ठ हृदयघातका

प्रकाशित मिति : 14 August, 2018
लमहीमा जिल्ला ब्यापी लोकगीत प्रतियोगिता हुँदै

लमहीमा जिल्ला ब्यापी लोकगीत प्रतियोगिता हुने भएकोछ। विद्यार्थीहरुको प्रतिभा उजागर गर्न र लोकसंस्कृत जगेर्ना गर्ने उद्देश्यले एन प्याब्सन दाङले प्रतियोगिता आयोजना गर्न लागेको हो। देउखुरी उद्योग बाणिज्य संघ लमहीको सभाहलमा

प्रकाशित मिति : 14 August, 2018
जीपको ठक्करबाट नाबालक मृत्यु

 तानसेनको बडीज्ञानटोमा जीपले ठक्कर दिँदा बगनासकाली गाउँपालिका–३ नायरनम्तलेसका नौ महीनाका निशान बस्यालको मृत्यु भएको छ । हुलाकचोकतिरबाट आन्दोलनचोकतर्फ आउँदै गरेको ग १ च ६७४८ नंको जीपको ब्रेक नलाग्दा पैदलयात्रीलाई ठक्कर

प्रकाशित मिति : 12 August, 2018
तुलसीपुरमा डाँठ कुहिने रोगले मकैबाली नष्ट

तुलसीपुरमा तुलसीपुर उपमहानगरपालिका– ३ भट्टे गाउँमा लगाइएको मकैमा डाँठ कुहिने रोग देखिएको छ । डाँठ कुहिने रोगका कारण यहाँका किसानले लगाएको मकैबाली नष्ट भएको छ । सो क्षेत्रको पाँच बिघामा

प्रकाशित मिति : 12 August, 2018
तुलसीपुरमा खोलाले बगाउँदा एकको मृत्यु

ग्वार खोलाले बगाउँदा गए राति एक जनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका– १२ का पर्शुराम चौधरीको खोलाले बगाउँदा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले

प्रकाशित मिति : 12 August, 2018
झापाका रामबहादुर पौडेल द्वारा वडा कार्यालयलाई जग्गादान

झापाको गौरादह नगरपालिका– ७ को वडा कार्यालय भवन निर्माणका लागि त्यहाँका एक दाताले सात कठ्ठा जग्गा निःशुल्क प्रदान गरेका छन् । बैगुनधुरास्थित वडा कार्यालयको भवन निर्माणका लागि स्थानीय रामबहादुर पौडेलले

प्रकाशित मिति : 12 August, 2018
गहिरा खाल्डा तथा हिलोका कारण सवारी सञ्चालनमा समस्या

चैनपुर–पोखरी सडक खण्ड अन्तर्गतका विभिन्न ठाउँमा गहिरो खाल्डा हिलोका कारण साना तथा ठूला सवारी साधन सञ्चालनमा समस्या भएको छ । सडक खण्डको धेरै ठाउँमा बाटो राम्रो भए पनि संखुवासभा क्याम्पस

प्रकाशित मिति : 9 August, 2018