Logo

तानाजीले सिंघम रिटर्नको रेकर्ड तोड्दै



Spread the love


एजेन्सी । अजय देवगण अभिनित चलचित्र तानाजीले अहिले बक्स अफिसमा धमाका पिटिरहेको छ । अहिलेसम्म चलचित्रले ११९ करोड भारु कमाइरसकेको छ । अब यसले चाँडै नै सिंघम रिटन्सलाई जितेर अजय देवगणको सबैभन्दा बढी कमाइ भएको चलचित्रकाे सूचिको तेस्रो स्थानमा पुग्नेछ ।

अजय देवगणका प्रशस्त कमाइ गरेका फिल्महरु

१. गोलमाल अगेन– २०६.३२ करोड भारु
२. टोटल धमाल– १५४.२३ करोड भारु
३. सिंगम रिटन्स–  १४१ करोड भारु
४. तानाजी– ११९ करोड भारु
५. गोलमाल थ्री– १०६.३४ करोड भारु
६. सन अफ सरदार– १०५.०३ करोड भारु
७. रेड– १०३.६७ करोड भारु
८. दे दे प्यार दे –१०३ करोड
९. बोल बच्चन– १०२ करोड भारु
१०. शीवाय– १००.३५ करोड भारु
११. सिंघम १०० करोड भारु
१२. राजनीति– ९३ करोड भारु

वर्षीय अजय देवगणले सन् १९९१ मा फूल और काँटेबाट चलचित्रमा प्रवेश गरेका थिए । अजय देवगण सन् २०१० को तमिल चलचित्र सिंघमको हिन्दी रिमेक सिंघममा खेलेपछि निकै चर्चामा आएका थिए । तानाजी उनको सयौँ चलचित्र हाे ।

प्रतिक्रिया दिनुहोस्