Logo

सूर्यवंशीको ट्रेलर सार्वजनिक



Spread the love


एजेन्सी । हिन्दी कथानक चलचित्र सूर्यवंशीको ट्रेलर सार्वजनिक भएको छ । ४ मिनेट १६ सेकेन्डको ट्रेलर एक्सनले भरिपूर्ण रहेको छ ।

रोहित सेट्टीको निर्देशनमा बनेको चलचित्र सूर्यवंशीमा अक्षय कुमार, अजय देवगण, रणवीर कपुर, कैटरिना कैफ, ज्याकी श्राफ,अभिमन्यु सिंह लगायतका कलाकारहरुको अभिनय रहेको छ । अक्षय, अजय र रणवीर प्रहरीको भूमिकामा देखिएका छन् भने ज्याकी श्राफ र अभिमन्यू सिंहले खलनायकको भूमिका निभाएका छन् ।

चलचित्र मार्च २६ मा रिलिज हुनेछ ।

https://www.youtube.com/watch?v=u5r77-OQwa8

प्रतिक्रिया दिनुहोस्