Logo

सन्दीप और पिंकी फरारको ट्रेलर सार्वजनिक



Spread the love


एजेन्सी । हिन्दी कथानक चलचित्र सन्दीप और पिंकी फरारको ट्रेलर सार्वजनिक भएको छ । २ मिनेट २७ सेकेण्डको ट्रेलर ट्विस्टले भरिएको छ ।

दुई दिन अघि मात्र अर्जुन कपुर र परिणीति चोपडाले चलचित्रको रिलिज डेट सार्वजनिक गरेका थिए । हिजो चलचित्रको ट्रेलर पनि सार्वजनिक भएको छ ।

चलचित्रलाई दिवाकर बनर्जीले निर्देशन गरेका हुन् भने यश राज फिल्मको ब्यानरमा चलचित्र निर्माण भएको हो । मार्च २० मा चलचित्र रिलिज हुनेछ ।

प्रतिक्रिया दिनुहोस्