Logo

सल्लेरी खबर

विश्वकै सानो बच्चा, जसको वजन एक स्याउको जत्रो

२३ हप्तामै जन्मिएकी उक्त शिशु जन्मिएको पाँच दिनपछि मात्र रोएकी थिइन् ।

प्रकाशित मिति : 31 August, 2019
किन भिजेको हात तथा खुट्टाको छाला चाउरी पर्छ ?

पानीमा रहँदा छालाबाट सामान्यभन्दा अधिक कोष बाहिर निस्कने भएको कारणले गर्दा उक्त ठाउँको छाला खुम्चिन जान्छ ।

प्रकाशित मिति : 31 August, 2019
वेस्ट इन्डिजका रकीम विश्वका बढी तौल भएका क्रिकेट खेलाडी

१४० केजीका रकीमले भारतविरुद्धको टेस्ट क्रिकेटमा डेब्यू गरेर विश्वकै बढी तौल भएको खेलाडीको रेकर्ड बनाएका हुन्।

प्रकाशित मिति : 31 August, 2019
प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य

प्रधानमन्त्रीका निजी चिकित्सक वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. दिव्यासिंह शाहले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएका छन् ।

प्रकाशित मिति : 31 August, 2019
वर्षदिनमा कङ्गोमा इबोला संक्रमणबाट दुई हजार जनाको मृत्यु

डेमोक्र्याटिक रिपब्लिक अफ कंगोमा इबोला भाइरसको प्रकोपबाट गएको वर्षदिनमा कम्तीमा पनि दुइ हजार जनाको ज्यान गएको छ ।    

प्रकाशित मिति : 31 August, 2019
वर्षा अझै केही दिन लम्बिने तर लगातार भने हुने छैन्

शुक्रबारदेखि नेपाल भित्रिएको जलवाष्पयुक्त हावाको प्रभावले वर्षा भइरहेको छ

प्रकाशित मिति : 31 August, 2019
ला लिगाको शीर्ष स्थानमा बिल्बाओ

शुक्रबार राति भएको खेलमा बिल्बाओले रियल सोसियडाडलाई २–० गोलले पराजित गरेको हो ।

प्रकाशित मिति : 31 August, 2019
लिग वानमा स्टार खेलाडीहरु विना नै पिएसजीको जित

शुक्रबार सिजनको पहिलो अवे खेलमा साविक विजेता पिएसजीले मेट्जलाई २–० ले पराजित गरेको हो ।

प्रकाशित मिति : 31 August, 2019
ला लिगा: डिफेन्डिङ च्याम्पियन बार्सिलोना र ओसासुनाबीच प्रतिस्पर्धा हुँदै

खेल नेपाली समयअनुसार आज बेलुका पौने नौ बजे ओसासुनाको मैदानमा सुरु हुनेछ ।

प्रकाशित मिति : 31 August, 2019
साफ यु–१५ : उपाधिको लागि नेपालले चिर परिचित प्रतिद्वन्द्वी भारतको सामना गर्दै

खेल भारतको कल्याणी रंगशालामा शनिबार दिउँसो ३ बजे बाट सुरु हुनेछ।

प्रकाशित मिति : 31 August, 2019
आज शनिबार: शनि ग्रह शान्तीका लागि अपनाउनुहाेस यी सरल ८ उपाय

भगवान् शंकरलाइ कालाे तिल र काँचाे दूध नित्य चढाउनुहाेस् । यदि शिवलिंग पीपलकाे रूख मुनि छ भने अति उत्तम मानिन्छ ।

प्रकाशित मिति : 31 August, 2019
विश्वकप छनोटको लागि नेपाली टोलिको घोषणा, कप्तान विराज बाहिरै

नेपालले कुवेतसँग यही भदौ १९ गते खेल्दै छनोटको सुरुवात गर्नेछ ।

प्रकाशित मिति : 29 August, 2019