Logo

सल्लेरी खबर

बिहान यस्ता बस्तुहरु देख्यो भने दिन शुभसँग बित्छ

भनिन्छ बिहानको शुरुवात राम्रो भो भने दिन नै राम्रो हुन्छ ।

प्रकाशित मिति : 2 September, 2019
थाहा पाउनुहोस् तपाईंको सम्बन्धको गहिराइ कति छ?

सही जीवनसाथी छनोट नगर्दा जीवन तनावग्रस्त बन्न सक्छ । यस्तो सम्बन्धमा न तपाईं अगाडि बढ्न सक्नुहुन्छ, न त्यसलाई बीचमै टुङ्ग्याउन तपाईंलाई सहज हुनेछ ।

प्रकाशित मिति : 2 September, 2019
इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनहृयाम र आर्सनल बराबरीमा रोकियो

इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनहृयाम र आर्सनल २-२ गोलको बराबरीमा रोकिएको छ ।

प्रकाशित मिति : 2 September, 2019
विद्रोहीको कारागारमा भएको आक्रमणमा परि सयको मृत्यु

साउदी अरब नेतृत्वको सेनाले गरेको हवाई आक्रमणमा परी यमनमा पछिल्लो समयमा १०० जना मारिएको रेडक्रसको अन्तर्राष्ट्रिय समितिले जनाएको छ ।

प्रकाशित मिति : 2 September, 2019
साडीलाई सही तरिकाले लगाउन सकिएन भने यसले क्यान्सरसमेत निम्त्याउँछ

महिलाको सुन्दरता बढाउने साडीलाई सही तरिकाले लगाउन सकिएन भने यसले क्यान्सरसमेत निम्त्याउँछ ।

प्रकाशित मिति : 2 September, 2019
किन मनाउँदैनन् त नेवार समुदायका महिलाहरूले तीज ?

आजकाल केही नेवार कन्या देखि महिलाहरूले अरुहरुको देखासिकी गर्दै तिजको व्रत बस्न थालेका छन् ।

प्रकाशित मिति : 2 September, 2019
अन्तत: ब्राजिलियन फरवार्ड नेयमार पीएसजीमै रहने

नेयमारले आफु बार्सिलोना जान निक्कै प्रयास गरेपनि पीएसजीले प्रस्ताव अस्वीकार गरेपछि उनी क्लबमा रहन बाध्य भएका हुन् ।

प्रकाशित मिति : 2 September, 2019
बेलको दुई गोलसंगै रियल बराबरीमा रोकियो

दुई मिनेटको अन्तरमा दोहोरो पहेंलो कार्ड खाँदै बेल मैदानबाट बाहिरिएका थिए ।

प्रकाशित मिति : 2 September, 2019
लुकाकुको गोलसँगै इटालियन सिरी ए मा इन्टर शीर्षस्थानमा उक्लियो

इन्टर मिलानले क्याग्लियारीलाई २-१ ले पराजित गर्दै शीर्षस्थानमा उक्लेको छ ।

प्रकाशित मिति : 2 September, 2019
स्पेनिस ला लिगाको शीर्षस्थानमा एटलेटिको म्याड्रिड

लिगको तेस्रो खेल सकिंदासम्म एटलेटिको शत प्रतिशत नतिजा निकाल्ने एकमात्र टोली हो ।

प्रकाशित मिति : 2 September, 2019
रात्रिकालीन भोजनपश्चात् हिँड्नु स्वास्थ्यको लागि फाइदाजनक

मधुमेहका बिमारीले खाना पछि कम्तिमा पनि ३ मिनेट टहल्ने बानी बसाउँदा शरीरमा ब्लडसुगरको मात्रा कम हुन्छ ।

प्रकाशित मिति : 31 August, 2019
निन्द्रा पुग्ने गरि सुत्दा पनि थकाई हटेन भने अपनाउनुहोस् यी उपायहरु

निन्द्रा पुग्ने गरि सुतेर उठ्दा समेत शरीरमा थकाई लगिरख्नु स्वास्थ्यको लागि राम्रो हुँदैन ।

प्रकाशित मिति : 31 August, 2019