Logo

सल्लेरी खबर

साफ यू १५: भुटानलाई पराजित गर्दै नेपाल फाइनल नजिक

बिहीबार नेपालले अन्तिम खेलमा भुटानलाई ६–० को फराकिलो अन्तरले पराजित गरेको हो ।

प्रकाशित मिति : 29 August, 2019
‘ज्येष्ठ नागरिकलाई ५० प्रतिशत हवाइ भाडामा छुट’

मन्त्री भट्टराईले ज्येष्ठ नागरिकलाई ५० प्रतिशत हवाइ भाडामा छुट कार्यान्वयन हुने जानकारी दिए ।

प्रकाशित मिति : 29 August, 2019
आज च्याम्पियन्स लिग फुटबलको ‘ड्र’

आज साँझ नयाँ सिजन २०१९–२० को समूह चरणको खेल विभाजन हुने भएको छ ।

प्रकाशित मिति : 29 August, 2019
आइपिएस तालिममा नेपाल प्रहरीका कृष्ण खड्का ‘सोर्ड अफ अनर’ बाट सम्मानित

भारतका केन्द्रीय गृहमन्त्री अमित शाहले उत्कृष्ट भएका खड्कालाई सोर्ड अफ अनरद्धारा सम्मानित गरेका थिए।

प्रकाशित मिति : 29 August, 2019
आयाक्स युइएफए च्याम्पियन्स लिगको समूह चरणमा प्रवेश

दोस्रो लिगमा साइप्रसको अपोइल निकोसियालाई २–० ले पराजित गर्दै आयाक्स समूह चरणमा पुग्न सफल भएको हो ।

प्रकाशित मिति : 29 August, 2019
लिग वानमा रोहित चन्द सम्मिलित पर्सिजाको अर्को बराबरी

आफ्नो झन्डै आधा खेल सकिन लाग्दा पनि टोलीले प्राय: खेलहरुमा बराबरीमा चित्त बुझाउनु परेको छ ।

प्रकाशित मिति : 29 August, 2019
साफ यू–१५ च्याम्पियनसिपमा आज नेपालले भुटानको सामना गर्दै

तुलनात्मक रुपमा कमजोर रहेको भुटानविरुद्ध नेपालले जित हात पारे उपाधिका लागि भारतको सामना गर्नेछ ।

प्रकाशित मिति : 29 August, 2019
‘आफूलाई कमजोर सम्झनु सबैभन्दा ठूलो पाप हो’ : स्वामी विवेकानन्द

यदि कसैले तपाईंलाई गाली गर्छ भने बदलामा आर्शीवाद दिनुहोस् ।

प्रकाशित मिति : 28 August, 2019
खाना खाइसकेपश्चात यस्ता कामहरु भुलेर पनि नगर्नुहोस्

गलत खानपिन अथवा खानपिनपश्चात गरिने गल्तीले मानिसमा क्यान्सरको खतरा २ गुणा बढ्ने चिकित्सकको भनाइ रहेको छ ।

प्रकाशित मिति : 28 August, 2019
जापानमा भारी वर्षा हुँदा दुई जनाको मृत्यु , छ लाख सत्तरी हजार सुरक्षित स्थानतर्फ

भारी वर्षाको कारण बाढी र पहिरोको चेतावनीसँगै ६ लाख ७० हजार व्यक्तिलाई सुरक्षित स्थानमा सारिएको छ

प्रकाशित मिति : 28 August, 2019
आफ्नै मजाक बनाएर हाँस्ने व्यक्ति धेरै बाच्छन्

जसले हाँस्न जानेको छैन, उसले बाँच्न पनि जानेको छैन ।

प्रकाशित मिति : 28 August, 2019
यू–१९ क्रिकेट टोलीले भोलि दोस्रो अभ्यास खेल खेल्ने

हिजो भएको खेलमा नेपाल अन्तिम बलमा क्याच छोड्दा ३ विकेटले पराजित भएको थियो ।

प्रकाशित मिति : 28 August, 2019