Logo

सल्लेरी खबर

साउदीले तोडे सचिनको रेकर्ड

धोनीलाई जित्न अब साउदीलाई ८ छक्काको आवश्यक रहँदा रिक्की पोन्टिङको रेकर्ड तोड्न भने उनलाई केवल ३ छक्काको आवश्यक्ता रहेको छ।

प्रकाशित मिति : 28 August, 2019
लोनमा साञ्चेज इटालीयन सिरी ‘ए’ क्लव इन्टर मिलान जाने

साञ्चेजलाई युनाइटेडले ४.५ मिलियन पाउन्डको सहमति गर्दै लोनमा इन्टर मिलानमा पठाउन सहमत भएको हो ।

प्रकाशित मिति : 28 August, 2019
बार्सिलोना नेयमारको लागि पीएसजीसंगको सम्झौता अगाडी बढाउँदै

‘अहिलेसम्म सम्झौता भइसकेको छैन तर हामी सम्झौताको नजिक छौँ’

प्रकाशित मिति : 28 August, 2019
नेपाल भुटानलाई पराजित गर्न सके फाइनलमा पुग्ने !

हिजो भएको खेलमा साविक विजेता बंगलादेशलाई नेपालले ४-१ को फराकिलो अन्तरले पराजित गरेको थियो ।

प्रकाशित मिति : 28 August, 2019
निरन्तर मोबाइल र कम्प्युटरमा काम गर्ने व्यक्तिहरुमा देखा पर्दछ यस्तो समस्या

लामो समयसमम मोबाइल वा कम्प्युटरमा काम गर्दा आँखामा समस्या आउने आँखा रोग विशेषज्ञहरु बताउँछन् ।

प्रकाशित मिति : 27 August, 2019
एकोहोरो टिभी हेर्नाले हुन्छ हृदय रोगको सम्भावना

हानिकारका काम भनेको घण्टौंसम्म आरामदायी ढङ्गमा बसेर टीभी हेर्नु रहेको छ ।

प्रकाशित मिति : 27 August, 2019
पोलेको मकै खाँदा स्वादिलो मात्र नभएर स्वास्थ्यबर्धक तथा पोषणयुक्त पनि

आलस्य लाग्छ र शरीरमा शक्ति कम भएको महसुस हुन्छ भने मकैं सेवन गर्नुहोस् ।

प्रकाशित मिति : 27 August, 2019
सफलतापूर्वक फेदोर नामको रोबोट अन्तरिक्ष केन्द्रमा

रुसले पहिलो मानवाकृत (ह्युमनोइड) रोबोट सफलतापूर्वक अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आइएसएस)मा मङ्गलबार स्थापना गरेको छ ।

प्रकाशित मिति : 27 August, 2019
हवाई कारबाहीमा नौ तालिबान लडाकू मारिए

तालिवान लडाकूविरुद्ध अफगान सेनाले सोमबार मध्य रातमा गरेको हवाई कारबाहीमा परी कम्तीमा नौ लडाकूको मृत्यु भएको छ ।

प्रकाशित मिति : 27 August, 2019
नेपाली यू-१९ क्रिकेट टोलिद्वारा एसएससीसामु २४१ रनको लक्ष्य प्रस्तुत

टस हारेर पहिले ब्याटिङ थालेको नेपालले निर्धारित ४२ ओभरमा सात विकेटको नोक्सानीमा २४० रन बनायो ।

प्रकाशित मिति : 27 August, 2019
आईसीसीद्वारा हङकङका दुई क्रिकेटरलाई आजीवन प्रतिबन्ध

आइसिसीको एन्टी करप्सन कोड विपरित काम गरेको भन्दै उनीहरुलाई प्रतिबन्ध लगाइएको हो ।

प्रकाशित मिति : 27 August, 2019
लिसमाथि इन्टर मिलानको फराकिलो जित

लुकाकु इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेडबाट अगष्ट ८ तारिखमा इन्टर मिलान ८० मिलियन युरोमा आबद्ध भएका थिए ।

प्रकाशित मिति : 27 August, 2019