Logo

सल्लेरी खबर

स्पेनिस ला लिगामा ग्रिजमनको दुई गोलसंगै बार्सिलोना विजयी

मुख्य फरवार्डद्धय कप्तान लियोनेल मेस्सी र लुइस सुआरेज नभएको अवस्थामा एन्टोइन ग्रिजमनको दुई गोलमार्फत बार्सिलोना विजयी भएको छ

प्रकाशित मिति : 26 August, 2019
आज नेपाली टोली र मलेसियन क्लबबीच प्रतिस्पर्धा हुँदै

खेल नेपाली समय अनसुार साँझ ६ः३० बाट सुरु हुनेछ ।

प्रकाशित मिति : 26 August, 2019
फ्रेन्च लिग वानमा पीएसजीको सानदार जित

खेल दौरान उसका स्ट्राइकरद्वय केलियन एम्बाप्पे र इडिनसन काभानी घाइते भएका छन् ।

प्रकाशित मिति : 26 August, 2019
नेकपाको सचिवालय बैठक सुरु

प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली उपचारका लागि सिंगापुरमा रहँदा पुष्प कमल दाहाल प्रचण्डको अध्यक्षतामा बैठक सुरु भएको हो ।

प्रकाशित मिति : 26 August, 2019
तामाको भाँडामा राखेको पानी पिउनुका फाइदाहरु जानी राखौँ

तामाको भाँडोमा राखिएको पानी पिउने गर्दा स्वास्थ्यका लागि निकै लाभदायक हुनेछ ।

प्रकाशित मिति : 24 August, 2019
कुन ड्राई फ्रुट्स खाँदा कस्तो फाइदा पुग्छ हामो स्वास्थ्यलाई ?

हाम्रो स्वास्थ्यको लागी ड्राई फ्रुट्सनिकै लाभकारी मानिन्छ ।

प्रकाशित मिति : 24 August, 2019
दैनिक भुटेको चना खानुहोस् तौल कम र मोटोपनाबाट छुटकारा पाउनुहोस्

-जसलाई पटक पटक पिसाब लाग्ने समस्या छ उनीहरुले दैनिक भुटेको चना सेवन गर्नुपर्छ ।

प्रकाशित मिति : 24 August, 2019
पाँचौँ एभिसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको उपाधि किर्गिस्तानलाई

नेपाली सेनाको कभर्ड हलमा उज्वेकिस्तानलाई ३–० को सोजो सेटमा पराजित गर्दै किर्गिस्तान च्याम्पियन बनेको हो ।

प्रकाशित मिति : 24 August, 2019
पहिलो पटक जम्मु–कश्मिर भ्रमणमा निस्केका राहुल गान्धीलाई रोकियो श्रीनगर विमानस्थलमै

स्थानीय प्रशासनले राहुल गान्धीसहित ११ जना नेताकाे प्रतिनिधी मण्डललाई विमानस्थलबाट बाहिर निस्कन प्रतिबन्ध लगाएको छ ।

प्रकाशित मिति : 24 August, 2019
राष्ट्रपति मैत्रीपालाद्वारा श्रीलङ्कामा लगाइएको संकटकाल हटेको घोषणा

उनले गत अप्रिल २१ पछि लगाइएको संकटकाल चार महिनापछि हटाइएको बताएका छन् । 

प्रकाशित मिति : 24 August, 2019
सान्चेस बायर्न छाडेर फ्रान्सेली क्लब लिलमा अनुबन्धित

उनी १५ मिलियन युरोमा फ्रान्सेली क्लब लिलमा अनुबन्धित भएका हुन् ।

प्रकाशित मिति : 24 August, 2019
एसीसी यू १९ एसिया कप क्रिकेटको लागि नेपाली युवा टोली श्रीलंका प्रस्थान

भदौं २० गते आयोजक श्रीलंकासँग खेल्दै नेपालले प्रतियोगिताको सुरुवात गर्नेछ ।

प्रकाशित मिति : 24 August, 2019