Logo

सल्लेरी खबर

आज राति नेपाली राष्ट्रिय फुटबल टोली मलेसिया प्रस्थान गर्ने

नेपाली टोली शुक्रबार राति १० बजे मलेसिया प्रस्थान गर्ने छ ।

प्रकाशित मिति : 23 August, 2019
अब्दल्ला हाम्डोक सुडानका नयाँ प्रधानमन्त्रीमा नियुक्त

सुडानको नयाँ प्रधानमन्त्रीमा नियुक्त हुनुभएका अब्दल्ला हाम्डोकले बुधबार सपथ लिएका छन् ।

प्रकाशित मिति : 23 August, 2019
वल्भ्स टोरिनोमाथि रोमाञ्चक जित निकाल्दै युरोपा लिगको छनोट नजिक

बिहीबार राति भएको खेलमा इटालियन क्लब टोरिनोमाथि ३–२ को रोमाञ्चक जित हात पार्दै वल्भ्स युरोपा लिगको छनोट नजिक पुगेको हो ।

प्रकाशित मिति : 23 August, 2019
नेपाल प्रहरीमा नयाँ भर्ना खुल्यो , ३८ सय कर्मचारीको माग

भदौ ९ गतेबाट असोज १३ गतेसम्म सम्बन्धित कार्यालयहरुमा दरखास्त फारम लिन तथा बुझाउन सकिनेछ ।

प्रकाशित मिति : 23 August, 2019
युभेन्टसका प्रशिक्षक सार्री इटालियन सिरी ‘ए’ को सुरुवाती दुई खेलमा अनुपस्थित हुने

यही शनिबार युभेन्टसले पार्मासँग खेल्दै सिरी ‘ए’ को सुरुवात गर्नेछ ।

प्रकाशित मिति : 23 August, 2019
माल्दिभ्सलाई पराजित गर्दै उज्वेकिस्तान फाइनलमा प्रवेश

बिहीबार माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै उज्वेकिस्तानले कीर्गिस्तानसँगको भेट पक्का गरेको हो ।

प्रकाशित मिति : 23 August, 2019
विराटनगरमा पत्रकार रबि लामिछानेको समर्थनमा भोलि प्रदर्शन गरिने

लामिछानेलाई सुनियोजित तरिकाले फसाउने प्रयास गरिएको भन्दै रविको रिहाइको लागि स्थानीय युवाहरुले दबाबमूलक प्रदर्शनको आयोजना गर्न लागेको हो ।

प्रकाशित मिति : 22 August, 2019
साफ यू १८- च्याम्पियनसिपको खेल तालिका सार्बजनिक, नेपालको पहिलो खेल माल्दिभ्ससँग

नेपालले असोज ३ गते माल्दिभ्ससँग खेल्नेछ ।

प्रकाशित मिति : 22 August, 2019
किर्गिस्तान एभीसी सेन्ट्रल जोन भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश

बिहीबार भएको पहिलो सेमिफाइनलमा किर्गिस्तानले तुर्केमिनिस्तानलाई ३ - ० को सोझो सेटमा पराजित गरेको हो ।

प्रकाशित मिति : 22 August, 2019
रेनु दाहालद्वारा पत्रकार पुडासैनीको आत्महत्या प्रकरणमा विज्ञप्ति जारी

‘दोषी नछुटुन र निर्दोष नपरुन’

प्रकाशित मिति : 22 August, 2019
टाउको दुखाईबाट तुरुन्त राहत कसरी पाउने ?

लगातार टाउको दुखाईको समस्याबाट मुक्ति पाउन औषधी नै सेवन गर्नु भन्दा घरेलु र प्रकृतिक उपचार पद्धती बेश हुन्छ ।

प्रकाशित मिति : 22 August, 2019
यस्ता तस्बिर जति नै आर्कषक भए पनि नल्याउनुस् कहिल्यै घरमा

बजारमा भेटिने हरेक सुन्दर तस्बिरले घर सजाउन हुँदैन ।

प्रकाशित मिति : 22 August, 2019