Logo

सल्लेरी खबर

प्रिमियर लिग : शीर्ष स्थानका लागि लिभरपुल र आर्सनलबीच प्रतिस्पर्धा हुँदै

खेल राति सवा १० बजेबाट सुरु हुनेछ ।

प्रकाशित मिति : 24 August, 2019
मोटरसाइकल बम विस्फोट हुँदा ४ जनाको मृत्यु , ३० घाइते

इराकको राजधानी बग्दादबाट दक्षिणतर्फ पर्ने बबिल प्रान्तमा एक मोटरसाइकलमा जडान गरिएको बम विस्फोट हुदा चार व्यक्तिको मृत्यु भएको छ ।     

प्रकाशित मिति : 24 August, 2019
अमेजन जङ्गलमा भीषण आगलागी, नियन्त्रणका लागि सेना परिचालन

ब्राजिलको विशाल अमेजन जङ्गलमा लागेको भिषण आगलागीप्रति अहिले विश्व समुदायको ध्यान आकर्षित भएको छ ।

प्रकाशित मिति : 24 August, 2019
भारतीय पूर्वमन्त्री एवम् भाजपाका वरिष्ठ नेता अरुण जेट्लीको निधन

दुबईमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जेट्लीकी श्रीमती र छोरासँग फोनमार्फत् जेट्लीको निधनमा दु:ख तथा समवेदना प्रकट गरेका छन्।

प्रकाशित मिति : 24 August, 2019
स्पेनिस फरवार्ड फर्नान्डो टोरेसले खेल जीवनबाट लिए सन्न्यास

टोरेसले स्पेनलाई सन् २०१० को विश्वकप र सन् २००८ र २०१२ को युरो जिताउन महत्त्वपूर्ण भूमिका निर्वाह समेत गरेका थिए।

प्रकाशित मिति : 24 August, 2019
जर्मन बुन्डेस लिगामा डर्टमन्डको लगातार दोस्रो जित

शुक्रबार राति भएको खेलमा डर्टमन्डले एफसी कोलनलाई ३–१ गोलले पराजित गरेको हो । 

प्रकाशित मिति : 24 August, 2019
साफ यू-१५ च्याम्पियनसिप : नेपालको पहिलो जित

शुक्रबार नेपालले भारतको कल्याणीमा भएको आफ्नो दोस्रो खेलमा श्रीलंकालाई २–० ले पराजित गरेको हो ।

प्रकाशित मिति : 24 August, 2019
अफगानिस्तानलाई पराजित गर्दै नेपाल पाँचौ स्थानमा

नेपाली सेनाको कभर्ड हलमा भएको खेलमा अफगानिस्तानलाई २५–२३, २३–२५, २५–१८, २६–२४ ले पराजित गर्दै नेपालले पाँचौं स्थान सुरक्षित गरेको हो ।

प्रकाशित मिति : 24 August, 2019
खाँदा तीतो भए पनि करेला स्वास्थ्यका लागि अति लाभदायक

बाथ रोग भएमा अथवा हातखुट्टा पोल्ने गरेमा काँचो करेलाको झोलले मालिस गरेमा फाइदा पुग्छ ।

प्रकाशित मिति : 23 August, 2019
भन्टा जति खादा स्वादिलो त्यो भन्दा बढी हाम्रो स्वास्थ्यको लागि लाभदायक

भन्टा फाइबरको महत्त्वपूर्ण स्रोत भएकाले ब्लड सुगरलाई नियमित राख्न र ग्लुकोजलाई नियन्त्रण राख्न मद्दत गर्छ । 

प्रकाशित मिति : 23 August, 2019
यू–१८ च्याम्पियनसिप हेर्न २ सय रुपैयाँ टिकट

यही असोज ३ देखि १२ गतेसम्म हलचोकस्थित एपीएफको खेल मैदानमा खेल हुनेछ ।

प्रकाशित मिति : 23 August, 2019
एकदिवसीय वरीयतामा नेपाल एक स्थान तल झर्‍यो

आईसीसीले आज सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १६ औँ स्थानमा झरेको हो ।

प्रकाशित मिति : 23 August, 2019