Logo

सल्लेरी खबर

यस्ता चिजहरु सुत्ने समयमा आफ्नो नजिक नराख्नुहोस्

बास्तु शास्त्रका अनुसार आफु सुत्ने विस्तारा नजिकै राखिने केही सामानहरुले पनि हाम्रो निन्दा बिगारिरहेका हुन्छ ।

प्रकाशित मिति : 22 August, 2019
अस्ट्रेलियाली चर्चमा यौनकाण्डः कार्डिनल जर्ज पेल दोषी ठहर

अस्ट्रेलियाली एक पुनरावेदन अदालतले बुधबार कार्डिनल जर्ज पेलमाथिको बालयौन दुराचारको सजायलाई पुनः सदर गरेको छ ।

प्रकाशित मिति : 22 August, 2019
प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान

त्रिभुवन विमानस्थलबाट उनी दिउँसो साढे १ बजे सिंगापुरतर्फ गएका हुन् ।

प्रकाशित मिति : 22 August, 2019
मुसलधारे वर्षाका कारण चीनमा ९ जनाको मृत्यु, ३५ बेपत्ता

 चीनको दक्षिणपश्चिमी क्षेत्रमा आएको मुसलधारे वर्षाका कारण मृत्यु हुने व्यक्तिको सङ्ख्या नौ पुगेको छ ।

प्रकाशित मिति : 22 August, 2019
पाँचौं स्थानका लागि नेपालले अफगानिस्तानको सामना गर्ने

शुक्रबार समूह ‘ए’को पुछारमा रहेको नेपालले पाँचौ र छैटौं स्थानको खेलका लागि अफगानिस्तानको सामना गर्ने भएको हो ।

प्रकाशित मिति : 22 August, 2019
मेस्सी बार्सिलोनाको नियमित प्रशिक्षणमा सामेल

आइतबार बार्सिलोनाले लिगको दोस्रो खेलमा रियल बेटिससँग प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति : 22 August, 2019
रोहितको कप्तानीमा यू-१९ एसिया कपका लागि अन्तिम टोलीको घोषणा

टोलीमा मोहमद आसिफ शेख र सन्दीप जोरासँगै सूर्य तामाङले स्थान बनाउँदा यू-१६ का कप्तान विशालविक्रम केसी र तिलक भण्डारी टोलीमा अटाएका छैनन् ।

प्रकाशित मिति : 22 August, 2019
घरमा राखिएको नचल्ने र फुटेको घडी दुर्भाग्यको कारण बन्न सक्छ

घडीले तपाईंको सफलताको बाटो खोल्न पनि सक्छ र बन्द पनि गर्न सक्छ ।

प्रकाशित मिति : 21 August, 2019
घरमा यस्ता वास्तुदोष भए टिक्दैन पैसा

घरका यी कुनामा किचन, बेडरुम, अँध्यारो, ढोका र धन संचय गर्ने स्थान भए समस्या देखिने गर्छ ।

प्रकाशित मिति : 21 August, 2019
सफलतामा रोकावट आइरहेको छ भने घरमा क्याकटस रोपौँ

यदि क्याकटस घरभन्दा ५० मिटर वा त्योभन्दा टाढा छ र दक्षिण–पश्चिम दिशामा छ भने यसले तपाईंको सफलताको मार्ग प्रशस्त गर्छ ।

प्रकाशित मिति : 21 August, 2019
बालबालिकालाई पूजापाठ गर्न किन सिकाउने ?

हामीले बालबालिकालाई सानै उमेरदेखि पारिवारिक संस्कार सिकाउनु पर्छ । पूजापाठ गर्नु, मठ-मन्दिर धाउने हाम्रो पारिवारिक संस्कारकै एक अंश हो ।

प्रकाशित मिति : 21 August, 2019
‘अर्को वर्ष फुटबलबाट संन्यास लिनसक्छु या अझै ४० वर्षसम्म पनि खेल्न सक्छु’ – क्रिस्टियानो रोनाल्डो

स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले फुटबल करियरबाट संन्यास लिने भन्नेबारे अनिश्चित रहेको बताएका छन् ।

प्रकाशित मिति : 21 August, 2019