Logo

सल्लेरी खबर

प्रधानमन्त्रीका बुवा र सासु ‘खोलौं बैंक खाता’ अभियानमा सहभागी

खोलौं बैंक खाता’ अभियानमा खाता खोल्ने ग्राहकहरुले एक रुपैयाँ पनि शुल्क नतिरी उल्टै एक सय रुपैयाँ बैंक आफैंले जम्मा गरिदिन्छन् ।

प्रकाशित मिति : 14 April, 2019
पोग्वाको पेनाल्टी गोलमा म्यानचेस्टर युुनाइटेडको कठिन जित

युनाइटेडको संघर्षपूर्ण जितमा पाउल पोग्वाको दुवै गोल पेनाल्टी मार्फत सम्भब भएको थियो ।

प्रकाशित मिति : 14 April, 2019
सान्चोको कीर्तिमानी संगै डर्टमन्ड जर्मन बुन्डेस लिगाको शीर्षस्थानमा

१९ वर्षीय सान्चो जर्मन बुन्डेस लिगामा कम उमेरमा सब भन्दा बढी गोल गर्ने खेलाडी समेत बनेका छन् ।

प्रकाशित मिति : 14 April, 2019
टोटेनहमसंग हडर्सफिल्ड फराकिलो अन्तरले पराजित

एकपक्षीय बनेको खेलमा टोटेनहमले हडर्सफिल्डलाई ४–० को फराकिलो अन्तरले पराजित गरेको हो ।

प्रकाशित मिति : 14 April, 2019
ढिस्कोले पुरिएर एक किशोरको मृत्युु

दाङ जिल्लामा माटोको ढिस्कोले पुरिएर एकजना मृत्युु भएको छ ।

प्रकाशित मिति : 12 April, 2019
सुदुरपश्चिमबाट मजदुरीका लागि भारत गएका १६५ जना बेपत्ता

रोजगारी पाउने आश बोकेर स्थानीय वासी वर्षेनी भारत गई बेपत्ता भएको लामो समय हुँदा समेत कुनै खबर नआउँदा उनीहरुका घरपरिवार दिनहुँ चिन्तित बन्न थालेको छन्।

प्रकाशित मिति : 12 April, 2019
युरोपा लिग अन्तर्गत बेन्फिका र भ्यालेन्सिया विजयी

युरोपा लिग फुटबलमा पोर्चुगिज क्लब बेन्फिका र स्पेनिस क्लब भ्यालेन्सियाले जित निकालेको छ ।

प्रकाशित मिति : 12 April, 2019
प्रशिक्षणको क्रममा लेवान्डोस्की र कोमानबीच कुटाकुट

रिस साहना नसक्दा कोमानले भनाभन गर्न थालेपछि विवाद चर्कंदै जादा दुई खेलाडीले एक अर्कामाथि मुक्का बर्साउन थालेको थियो ।

प्रकाशित मिति : 12 April, 2019
पूर्व गोलकिपर शम्भु बास्तोलाको उपचारका क्रममा निधन

राष्ट्रिय फुटबल टोलीका पूर्व गोलकिपर शम्भु बास्तोलाको निधन भएको छ ।

प्रकाशित मिति : 12 April, 2019
सिंगापुरमाथि नेपालको विशाल जित

नेपालले प्रस्तुत गरेको २ सय ८३ रनको विशाल लक्ष्य पछ्याएको सिंगापुर नेपालको कसिलो बलिङ सामु ३१ ओभरमा अल आउट हुँदै ६५ रनमा समेटियो ।

प्रकाशित मिति : 12 April, 2019
अष्ट्रेलियामा आमनिर्वाचनको मिति तय

दुई कार्यकालदेखि सत्तारुढ कन्जरभेटिभ पार्टीलाई पुनः निरन्तरता दिन्छन् या त्यसलाई बिल नेतृत्वको दलले विस्थापित गर्छ भन्ने विषयलाई मुख्य चासोका साथ हेरिएको छ ।

प्रकाशित मिति : 11 April, 2019
स्काभेटरले बाटो खनेको हेर्दै गर्दा एक युवकको मृत्यु

नुवाकोटको पूर्वी भेगमा रहेको तलाखुमा स्काभेटरले बाटो खनेको हेरेर बस्दा स्थानीय एक युवकको मृत्यु भएको छ।

प्रकाशित मिति : 11 April, 2019