Logo

सल्लेरी खबर

सशस्त्र प्रहरी बलका वहालवाला कर्मचारीहरुलाई जीवन निर्वाह भत्ता

सशस्त्र प्रहरी बलले आफ्ना ज्येष्ठ पूर्वकर्मचारीलाई जीवन निर्वाह भत्ता दिने भएको छ ।

प्रकाशित मिति : 15 April, 2019
वैदेशिक रोजगारीबाट फर्किएकाहरुको सीप परीक्षण

भोलि मंगलबारदेखि बैशाख ७ गतेसम्म सरकारले वैदेशिक रोजगारीबाट फर्किएकाहरुको निःशुल्क सीप परीक्षण गर्ने भएको छ ।

प्रकाशित मिति : 15 April, 2019
‘हामीले सिकारु जस्तो फुटबल खेल्यौं’ – एमबाप्पे

लिलसँग ५-१ को फराकिलो हार बेहोरेपछि एमबाप्पेले आफ्नो टोलीले सिकारुले जस्तो खेलेको बताएका छन् ।

प्रकाशित मिति : 15 April, 2019
सलाहको सेलिब्रेसन उनका आलोचकका लागि जवाफ

पूर्व क्लब चेल्सी विरुद्ध गोल गरेपछि सलाहको सेलिब्रेसन हेर्न लायक थियो । सलाहले चेल्सीका समर्थक सामु त्यो गोल सेलिब्रेसन गरेका थिए ।

प्रकाशित मिति : 15 April, 2019
कप्तान विराट कोहलीलाई १२ लाख जरिवाना

पन्जावसँगको खेलमा कप्तान विराट कोहलीले सुस्त गतिमा बलिङ गरेको भन्दै आईपीएल आयोजकले कोहलीलाई भारतीय १२ लाख रुपैयाँ जरिवाना गरेको छ ।

प्रकाशित मिति : 15 April, 2019
फराकिलो जितसंगै बायर्न जर्मन बुन्डेस लिगामा पुनः शीर्षस्थानमा

डिफेन्डिङ च्याम्पियन बायर्न म्युनिख जर्मन बुन्डेस लिगामा पुनः शीर्षस्थानमा उक्लिएको छ ।

प्रकाशित मिति : 15 April, 2019
जापानका युवा खेलाडी भित्र्याउन रियल र बार्सिलोनाको कडा प्रतिस्पर्धा

जापानी टिनएजर भित्र्याउन रियल र बार्सिलोनाको प्रतिस्पर्धा हुने भएको छ ।

प्रकाशित मिति : 14 April, 2019
डीएसपीलाई घुस दिन खोज्ने तीन जना पक्राउ

स्वयम्भूका डीएसपीलाई ३ लाख ५० हजार घुस दिन खोज्ने तीन जना पक्राउ

प्रकाशित मिति : 14 April, 2019
आगामी आर्थिक वर्षमा वृद्धभत्ता बढाउने घोषणा

प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो वर्ष सरकारले वृद्धभत्ता बढाउने बताएका छन् ।

प्रकाशित मिति : 14 April, 2019
राष्ट्रपतिद्वारा विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तिहरुलाई विभुषित

राष्ट्रपतिद्वारा समाजमा विभिन्न राम्रा काम गर्ने व्यक्तिहरुलाई विभिन्न पदक तथा मानपदवीबाट सम्मान गरेका छन् ।

प्रकाशित मिति : 14 April, 2019
बस दुर्घटना हुदा ३ जनाको मृत्यु

बस दुर्घटना हुदा ३ जनाको मृत्यु र ४ जनाको अवस्था गम्भीर

प्रकाशित मिति : 14 April, 2019
उपाधि होडमा रहेको लिभरपुलले आज चेल्सीको सामना गर्दै

इंग्लिस प्रिमियर लिगमा आज लिभरपुलले लन्डन क्लब चेल्सीको सामना गर्ने छ ।

प्रकाशित मिति : 14 April, 2019