Logo

साजन घिमिरे

सामान्य वर्षा हुँदा नै डुब्छ काठमाडाैँ, घुमाउँन खोज्दा सिधा हिड्छ खोलो

गत वर्ष हनुमन्ते खोला थुनिएर भक्तपुर डुबानमा परेको एक वर्षपछी पुनः त्यही घटना दोहोरियो ।

प्रकाशित मिति : 17 July, 2019
पीएसजीको शानदार जित

उता डाइनामोका लागि मुसा कोनले खेलको ७६ मिनेटमा पेनाल्टिमार्फत १ गोल फर्काए ।

प्रकाशित मिति : 17 July, 2019
डुंगाले डुबाएको ब्राजिललाई उतार्ने टिटे

लिभरपुलका किपर एलिसनले गोल्डेन ग्लब्स पाउँदा ३६ वर्षे कप्तान ड्यानी आल्भेसले सर्वोत्कृष्ट खेलाडीको उपाधि हात पारे ।

प्रकाशित मिति : 15 July, 2019
असोजमा जापानी भाषा र सीप परीक्षण, को-को जान पाउँने ? कति हुन्छ कमाई ? कति बस्न पाइन्छ ?

नेपाल सरकार श्रम तथा रोजगार मन्त्रालयले जापानमा नेपाली कामदार विभिन्न १४ क्षेत्रका लागि पठाउने बताइएको छ । जसलाई विभिन्न चरणमा बाडिएको छ भने पहिलो चरणमा केयरगिभरमा श्रमिक लगिनेछ ।

प्रकाशित मिति : 13 July, 2019
महंगो रकममा बिक्री भएको एउटा सिङ्गै फुटबल स्क्वाड

यो ट्रान्सफर विन्डोमा महंगिएर क्लब छोड्ने खेलाडीहरूको एउटा छुट्टै स्क्वाड नै बनिसकेको छ ।

प्रकाशित मिति : 6 July, 2019
बार्सिलोनामा सार्वजनिक भए डि जोङ (फोटो फिचर)

धेरै दर्शकका माझ डि जोङ अबबाट औपचारिक रूपमै बार्सिलोनाका खेलाडी भएका छन् । 

प्रकाशित मिति : 6 July, 2019
अर्जेन्टिना सेमिफाईनलमा

अर्जेन्टिनाले अब जुलाई ३ तारिखमा फाईनल प्रवेशका लागि आयोजक ब्राजिलसंग  प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति : 29 June, 2019
११ वर्षपछि बाहिरियो बार्सिलोनाले रोनाल्डिन्हो बेच्नुको मुख्य कारण

तत्कालीन समयमा बार्सिलोनामा मेसी र रोनाल्डिन्हो २ प्रतिद्वन्द्वी देशका दाजु र भाई जस्तै थिए ।

प्रकाशित मिति : 27 June, 2019
विश्वकपको झझल्को अर्जेन्टिनाको कोपा अमेरीका, भाग्यको प्रतिक्षामा अर्जेन्टिना

अर्जे्न्टिनाले अर्को खेलमा कतारसँग प्रतिस्पर्धा गर्दैछ । 

प्रकाशित मिति : 20 June, 2019
इक्वेडरमाथि उरूग्वेको सहज जीत

जोसे क्न्टिेरोज सिधै रातो कार्ड खाएर मैदान छाडेपछि इक्वेडर १० खेलाडीमा सिमित भएको थियो भने उसले उरूग्वेलाई १ उपहार गोल समेत प्रदान गर्यो । 

प्रकाशित मिति : 17 June, 2019
तोडियो २ दशक पुरानो इतिहास, पहिलो खेलमै हार्यो अर्जेन्टिना

कोलम्बियाका लागि ८६ औँ मिनेटमा डुभान जपाटाले गोल गर्दै कोलम्बियाको जित सुनिश्चित गरे । 

प्रकाशित मिति : 16 June, 2019
नेयमार बिनाको ब्राजिलको विजयी सुरूवात

दुबै तर्फबाट गोलका प्रयास भइरहँदा ब्राजिल ८५ औँ मिनेटमा तेश्रो गोल गर्न सफल भयो ।

प्रकाशित मिति : 15 June, 2019